• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

पत्रकार कँडेललाई ‘एक्सपर्ट शिक्षापत्रकारिता पुरस्कार–२०२४’

  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पत्रकार सूर्य प्रकाश कँडेललाई ‘एक्सपर्ट शिक्षापत्रकारिता पुरस्कार–२०२४’बाट सम्मानगरिएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले २१औं वार्षिकोत्सव समारोहमापत्रकार कँडेललाई आजनगद २५ हजार १११ रुपैयाँ राशीको ‘एक्सपर्ट शिक्षापत्रकारिता पुरस्कार–२०२४’बाट सम्मान गरेको हो । वार्षिकोत्सव समारोहकाप्रमुखअतिथि भरतपुर महानगरपालिकाका उप–प्रमुखचित्रसेन अधिकारी, एक्सपर्ट चितवनकाअध्यक्ष घनानाथ अर्याल, प्रबन्धनिर्देशक डिल्लीरामअधिकारी, नेपालपत्रकार महासंघ चितवनकाअध्यक्ष नारायणप्रसाद अधिकारीले उक्त पुरस्कार प्रदान गर्नु भएको हो ।

    पुरस्कार ग्रहण गर्दै पत्रकार कँडेल भावुकबन्नुभएको थियो । विगतकादिन स्मरण गर्दै कँडेलले यस पुरस्कारले थपजिम्मेवार बनाएको प्रतिक्रियादिनुभयो । नेपालपत्रकार महासंघ चितवनकाअध्यक्ष नारायणप्रसाद अधिकारीले तीनवर्षदेखि एक्सपर्टले सुरुवात गरेको पत्रकारितापुरस्कारले पत्रकारहरुमा सकरात्मकउर्जा थपेको बताउनुभयो । उहाँले पुरस्कार वितरणमा महासंघले सहकार्य गर्दै आइरहेको स्मरण गर्दै निजी क्षेत्रले पुरस्कार स्थापना गर्नु राम्रो पक्षभएको बताउनुभयो ।

    भरतपुर–४ त्रिचोकनिवारी पत्रकार कँडेल २०५५ सालदेखि निरन्तर पत्रकारितामाक्रियाशिल रहनु भएको छ । चितवन सन्देश साप्ताहिकपत्रकारितामा संवाददाताको रुपमापत्रकारितामाप्रवेश गर्नुभएको कँडेल हालकायाकैरन दैनिकको प्रधान सम्पादक रहनु भएको छ । एक्सपर्टले वार्षिकोत्सवमनाउँदै अन्तर÷विद्यालयकलेज फुटसल फेस्टा, निःशुल्कआँखा परीक्षण शिविर, तनहुँको देवघाटस्थित देवघाट क्षेत्र विकास समितिद्धारा संचालित देवघाट समाज कल्याण केन्द्रमाआश्रित असाहय वृद्धवृद्धाहरुलाई भोजन, लत्ताकपडा र फलफूलवितरण गरेको थियो भने एक्सपर्ट रत्ननगरमा वृहतखुल्ला रक्तदानकार्यक्रम सम्पन्न गरेको थियो ।

    सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्मभएको हो ।एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमामात्रएक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीनअफिस छन् । एक्सपर्टले मुख्यगरी उच्चशिक्षाअध्ययनकालागिविदेश जानचाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालनगर्दै आइरहेको छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.