• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

सेन्ट्रल कलेजको १६ औं वार्षिकोत्सव : नयाँ भवन उद्घाटन, रक्तदान र खेल सामग्री वितरण

  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले विविध कार्यक्रम गरी १६ औं वार्षिकोत्सव मनाएको छ । कलेजले शुक्रबार र शनिबार दुई दिन विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवसँगै कलेजको नवनिर्मित आफ्नै भवन सेन्ट्रल टावरको उद्घाटन गरिएको छ । यस्तै सेन्ट्रल ग्रुपद्धारा सञ्चालित सेन्ट्रल मोडल कलेजको पनि उद्घाटन गरिएको छ ।

    कलेजको प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) ले एक कार्यक्रमकाबीच सेन्ट्रल टावर र सेन्ट्रल मोडल कलेजको उद्घाटन गर्नुभयो । त्यस अघि पहिलो दिन बिहान रक्तदानबाट वार्षिकोत्सव कार्यक्रम सुरु भएको थियो । कलेज परिसरमा नै भएको कार्यक्रममा एक सय ४३ जनाले रक्तदान गरेका थिए । चितवनमा हुने रगत अभावलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो । सोही दिन कलेजले चितवन, नवलपुर र तनहुँका बिभिन्न क्लबहरुलाई खेल सामाग्री सहयोग गरेको थियो ।

    कलेजले करिब एक सय ५० वटा फुटबल, भलिवल तथा क्रिकेट क्लबहरुलाई खेल सामग्री सहयोग गरेको हो । फुटबल, भलिवल, क्रिकेट ब्याट र जर्सी गरी १५ लाख बराबरको खेल सामाग्री सहयोग गरिएको कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो । चितवन जिल्ला फुटबल संघ, क्रिकेट संघ चितवन र जिल्ला भलिवल संघ सँगको समन्वयमा उक्त कार्यक्रम सेन्ट्रल टावरको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा तिनै जिल्लाका खेलाडी, संघका पदाधिकारीलगायतको सहभागीता रहेको थियो ।

    कलेजले मिडिया क्षेत्रबाट नारायणी अनलाइन, खेल पत्रकार सुशिल पन्त र एसवान बिल्डर्सलाई सम्मान गरेको छ । यस्तै सामाजिक कार्य गर्दै आएका ५० वटा संस्थालाई सम्मान पनि गरेको छ । यस्तै पहिलो दिन नै चर्चित कलाकारहरुले सांगितिक प्रस्तुति पनि दिएका थिए । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, नेपाल आईडल सिजन ५ का विजेता करण परियार र कमेडी च्याम्पियन सुनिल खड्काले आफ्नो प्रस्तुतिबाट दर्शक झुमाएका थिए । साँस्कृतिक कार्यक्रमपछि सेन्ट्रल कलेजको निर्माण रहेको म्युजिक भिडियोको प्रिमियर गरिएको थियो । सञ्जय बराल र मन्मा राईको स्वरमा रहेको नयन त्यो गाँजलु बोलको गीत सार्वजनिक गरिएको हो ।

    सेन्ट्रल टावरमा छाँयाकन गरिएको उक्त गीतको भिडियोमा मिस पबी, सूर्य तिमल्सिना, कलेजका प्रिन्सिपल यज्ञविलास पौडेललगायतको अभिनय छ । सोही दिन सेन्ट्रल कलेजका देशभरका दुई सय ५० बढी कर्माचारीहरुलाई सौराहामा रिफ्रेसमेन्ट पार्टी आयोजना गरेको थियो । वार्षिकोत्सव कार्यक्रमको दोस्रो दिन शनिबार वार्षिक साधारण सभा तथा गोष्टि आयोजना गरिएको थियो । उक्त कार्यक्रमसँगै कलेजको दुई दिने वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको प्रिन्सिपल पौडेलले बताउनुभयो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.