• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

नारायणगढ–मुग्लिङ सडक क्षेत्रमा प्रहरीको सरप्राइज चेकजाँच अभियान सुरु

  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सवारी चालकले ओभरस्पीडमा गाडी चलाउनेगरेको गुनासो बढ्दै गएपछि मुग्लिङ प्रहरीले नारायणगढ–मुग्लिङ सडकखण्डमा सरप्राइज चेकजाँच अभियान सुरु गरेको छ। यो सडकखण्ड दुर्घटनाजोखिम क्षेत्र हो, जहाँ सडक विस्तार र पुल निर्माणको काम चलिरहेको छ। पहिरो र ढुंगा खस्नेक्रम भइरहेको छ।

    इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख (प्रहरी निरीक्षक) निरला भण्डारीले आफैं सरप्राइज चेकजाँचमा खटिनुभएको छ। मुख्य राजमार्ग केन्द्रीत सरप्राइज चेकजाँच यो पहिलो पटक हो । यात्रुबाहक बस, मालबाहक सवारी साधन लगायत सार्वजनिक सवारी साधनलाई विशेष ध्यान दिइएको छ। ओभरस्पीड र चालकको व्यवहार, मनलाग्दी भाडा र यात्रुको नाम सूचीकरण गरिएको छ छैन चेक गरिनेछ। अभियानको पहिलो दिन नै गोर्खाबाट नारायणगढ आउँदै गरेको एक बस चालकलाई ओभरस्पीड चलाएको आरोपमा कार्वाही गरिएको छ।

    यात्रुको गुनासोपछि बस चालकलाई कार्वाही गरिएको हो। प्रहरी प्रमुख भण्डारीका अनुसार, यो अभियान बिहान, बेलुका, राति र मध्यरातमा पनि सञ्चालन हुनेछ। सार्वजनिक सवारी साधनमा यात्रागर्दा यात्रुले भोग्नुपरेको समस्या वा गुनासो भएमा १०० वा १०३ मा फोन गरेर जानकारी दिन सकिने व्यवस्था गरिएको छ। मापसे गरेर सवारी चलाएमा वा ओमरस्पीडगाडी हाकेमा उक्त नम्बरमा फोन गरेर जानकारी दिए तत्काल सम्बन्धित सवारी चालकलाई कार्वाही गरिने मुग्लिङ प्रहरी प्रमुख भण्डारीले बताउनुभयो ।

    चेकजाँचका क्रममा चालकको कमजोरी लुकाउने वा बचाउने प्रयास नगर्न यात्रुहरुलाई उहाँले आग्रह गर्नुभयो । – प्रहरीले मात्रै चाहेर दुर्घटना न्यूनिकरण हुँदैन उहाँले भन्नुभयो – त्यसका लागि यात्रुहरुले पनि साथ दिनपर्यो -उहाँले भन्नुभयो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.