• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

निप्पोन एजुकेसनल सेन्टर १५ औं वर्षमा प्रवेश

  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणगढस्थित निप्पोन एजुकेसनल सेन्टरले १५ औं वार्षिकोत्सव मनाएको छ । निप्पोन एजुकेसनल सेन्टर आज (मंगलबार) बाट स्थापनाको १२ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको हो । आज कार्यालयमा एक कार्यक्रमबीच केक काटेर वार्षिकोत्सव मनाईएको छ । सेन्टरले वार्षिक उत्सवको अवसरमा बुझ्न सरल जापानिज भाषा ‘वाकरी यासुई निहोनगो’ नामक पुस्तक समेत बिमोचन गरेको छ ।

    उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने उद्धेश्यसहित २०६७ भाद्र ११ गते (सन् २०१०) मा निप्पोन स्थापना भएको थियो । निप्पोन एजुकेसनल सेन्टर उच्च शिक्षाको लागि जापान जान चाहने विद्यार्थीहरुको भरपर्दो मार्गदर्शक बनिरहेको छ । सफलताका साथ आज स्थापनाको १५ औं वर्षमा प्रवेश गरेको कार्यक्रमका सभापति एवम् संस्थाका प्रवन्ध निर्देशक दीपकचन्द्र भट्टराईले बताए । भट्टराईले विद्यार्थी, अभिभावक, शिक्षकलगायत सबैको मेहेनत र सहयोगले संस्था सफल भएको बताए ।

    उनले गएको १४ बर्षमा संस्थाबाट धेरै विद्यार्थीहरुले सेवा लिएको समेत बताए । जापानिज भाषाबाट नै नामाकरण गरिएको निप्पोनले गुणस्तरिय भाषा कक्षा र परामर्श दिदै आएको निप्पोनले स्थापनाकालदेखि नै विद्यार्थीहरुको मन जित्न सफल भएको उनको भनाई छ । आगामी दिनमा पनि गुणस्तरिय परामर्शका कुनै कमी हुन नदिने उनले बताए ।

    विद्यार्थीहरुको रुची, अवस्था र प्राथमिकतालाई ध्यानमा मध्यनजर गर्दै स्पष्ट परामर्श दिनु नै निप्पोनको बिशेषता भएको उनको भनाइ छ । उक्त कार्यक्रममा प्रमुख अतिथी इक्यान चितवनका वरिष्ठ सल्लाहाकार डा. अंगत कुमार गुप्ता, बिशिस्ट अतिथी इक्यानका कार्यकारी सदस्य मन्जित ढकाल, अतिथी निप्पोनको सम्पर्क कार्यालय साईताका अफिसर हेड देवराज अधिकारी, चितवन ग्रिन लायन्स क्लबका अध्यक्ष एवम् इक्यानका चितवनका निवर्तमान अध्यक्ष समुन्द्र अर्याल, इक्यान चितवनका उपाध्यक्ष प्रज्वल पौडेल, निप्पोन एजुकेसनलका म्यानेजिङ डाईरेक्टर रुकमणी काफ्ले, निप्पोन एजुकेसनलका शाखा प्रमुख हिटलर चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.