• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले प्रथम तीज गित प्रतियोगिता २०८१ गर्दै

  •   बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले नेपाली नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा जिल्ला स्तरीय प्रथम तीज गित प्रतियोगिता २०८१ गर्ने भएको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले “प्रवास र प्रदेशीको भावनासँग केन्द्रित ” शिर्षकमा तिज गित प्रतियोगिता गर्ने भएको हो ।

    चितवनका दिदिबहिनीलाई मध्यनजर गर्दै उनिहरुमा भएको प्रतिभाको खोजी गर्ने , कला तथा संस्कृतिका जगेर्ना गर्ने , र चितवन जिल्लाभरीका नारीहरुलाई एकआपसमा भेटघाट तथा परिचयात्मक कार्य गर्ने उद्देश्यका साथ तिज गित प्रतियोगिता गर्ने लागेको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

    भदौ १५ गते रत्ननगर नगरपालिका ०१, टाँडी सौराहा चोक मा रहेको होटल गंगोत्रीमा बिहान १० बजे बाट कार्यक्रम सुरु गरिने छ । सो कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति पनि रहेको छ ।

    उत्कृष्ट चार प्रतियोगी समुहहरू छनौट गरि पुरस्कृत गरिनुका साथै प्रमाणपत्र पनि प्रदान गरिने छ । प्रथम हुनेलाई ३३ हजार रुपैयाँ , द्धितियलाई २२ हजार रुपैयाँ ,तृतियलाई ११ हजार रुपैया र सान्त्वना ५ हजार रुपैयाँ प्रदान गरिने छ भने भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ ।

    चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको अध्यक्ष पदमा दिपक गौतम रहेका छन् । भने कार्यक्रम संयोजक नेत्र जी पन्त र सचिवमा हरिप्रसाद न्यौपाने रहेका छन् ।

    यस कार्यक्रलाई सफलताको कामना गर्दै संस्थाकै सल्लाहकार तथा विभिन्न समिति उपसमितिका मुर्धन्य व्यक्तित्वहरुले समेत आर्थिक सहयोग गरेको कुरा कार्यक्रमका आर्थिक उपसमितिका संयोजक संस्थाका वरिष्ठ उपाध्यक्षलाल बहादुर भट्टले जानकारी दिए । १६ टीमको महा भीड़न्तको तयारी जोडतोडका साथ भईरहेको व्यवस्थापन समितिका संयोजक तथा संस्थाका द्वितीय उपाध्यक्ष ईश्वर राज अधिकारीले बताए ।

    सो कार्यक्रमको मुख्य प्रायोजक सेन्टर कलेज रहेको छ । सह प्रायोजक हिमाल हाउजिङ्ङ्ग एण्ड के.वि प्रिफ्याव, कन्स्ट्रक्सन कं.प्रा.लि., चितवन सेवा समाज मलेसिया,चितवन सेवा समाज बहराइन, सोफा हफ लंकु,नारायणी सामुदायिक हस्पिटल,चितवन समाज जापान,श्री कृष्ण सुन चाँदी पसल,लोकमान एण्ड सन्स सुन चाँदी पसल,चितवन समाज इजरायल,विदुर के.सी नेपाल अष्ट्रेलियन अभिभावक संघ,मणिरत्न सुन चाँदी पसल रत्ननगर,ग्लोबल गेट वे रहेका छन् । भने देश भित्र र देश बाहिर बसेर सस्थालाई माया गर्ने व्यक्तिहरुबाट पनि नगद सहयोग प्राप्त भएको छ ।

    बालाजी ट्रेडर्स पानी तथा खाद्यन्न, अमृत मिश्र सौराहा व्यानर सौजन्य र डम्मर राना को को आईसक्रिमको सौजन्य रहेका छन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.