• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनका एमाले नेता कार्यकर्तासँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको भेट

  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चितवनका एमाले नेता कार्यकर्तासँग भेट गरेका छन् । आज पार्टी कार्यालय चितवनमा भेटवार्ता भएको हो ।

    भेटका क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्रको माडी जाने बाटो धुलोरहित, राम जन्मभूमि अयोध्याधाम, राजधानी समेत रहेको बागमती प्रदेशमा भारतसँग जोड्ने व्यापारिक नाका, हुलाकी राजमार्ग, ठोरी केरुङ् राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्ड, नारायणी, राप्ती, रेवा नदी तटबन्धन, प्रतावित शक्तिखोर औद्योगिक क्षेत्र, प्रस्तावित रेल मार्ग, भरतपुर रिङ् रोड, नारायणगढ बुटवल सडकखण्ड, नारायणगढको पुल्चोक गोन्द्राङ् सिक्स लेन सडक विस्तार, प्रस्तावित वाल्मिकि आश्रमदेखि गोद्धक हुँदै अयोध्याधाम माडी जोड्ने धार्मिक मार्ग लगायतका विषयमा नेता कार्यकर्ताले विषय उठाएका छन् ।

    सुरु नभएका प्रस्तावित कामहरुको सुरु गर्ने योजनाका बारेमा चासो राखेका थिए भने सुरु भइसकेका कामहरुको प्रगति र ढिलासुस्तीका बारेमा चासो राखेका एमाले चितवनका उपाध्यक्ष श्याम कुमार विष्टले जानकारी दिए । सो अवसरमा मन्त्री दाहालले चालु रहेका विकास निर्माणका काम समयमा सक्ने कुरामा सरकार गम्भीर रहेको बताए । त्यसैगरी नयाँ प्रस्तावित विकास निर्माणका बारेमा आवश्यक अध्ययन गरी काम अगाडि बढाउनेतर्फ सरकार लाग्ने बताए ।

    उनले विकास निर्माणका काममा नागरिक स्तरबाट अनुगमन तथा निरीक्षण एवम् आवश्यक सुझाव गर्न समेत नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले चितवनका अध्यक्ष कमल राज पाठकको अध्यक्षता सम्पन्न भएको भेटघाट कार्यक्रम एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए ।

    भेटघाट कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु कपिलदेव पोखरेल, प्रभा बराल, यम बहादुर परियार, केन्द्रीय सल्लाहकारहरु हरि सापकोटा, डा त्रिचन्द्र भट्टराई, सुर्य शर्मा, एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, जिल्ला समन्वयन समिति चितवनका प्रमुख नारायण अधिकारी, प्रदेश र जिल्ला कमिटीका नेताहरु, पालिकाका प्रमुख र उपप्रमुखहरु, पार्टी पालिका कमिटीका अध्यक्षहरु लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको एमाले चितवनका उपाध्यक्ष श्याम कुमार विष्टले जानकारी दिए ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.