• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

कुशे औंसीमा केकको व्यापार : बिदेशबाट आउँछ अर्डर

  •   बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर ।– केक नेपाली परिकार होइन, तैपनि कुनै पनि महोत्सव, पर्व या भनौं कुनै खुशीयाली मनाउन केक अनिवार्य जस्तै भइसकेको छ । जनमानसमा केकले आफ्नो छुट्टै छाप बनाइसकेको छ । बालबालिकादेखि बृद्धसम्मको जन्मदिनमा केक काट्दै खाइरहेको तस्बिर सामाजिक संजालमा छ्यापछ्याप्ति देख्न सकिन्छ । संस्थाको वार्षिकोत्सव, विवाह, एनिभर्सरीमा पनि केक विना नहुने भइसक्यो । आजकाल त आमा–बुबाको मुख हेर्ने दिन, गुरु पूर्णिमा र भाईटिकाको दिन केक लिनको लागि लामो लाइन नै बस्नुपर्ने जस्तो भइसक्यो ।

    भर्खरै मात्र सकिएको कुशे अौसी अर्थात बुबाको मुख हेर्ने दिनमा नेपालमा केकको व्यापार अत्याधिक भएको देखिएको छ । केही बर्ष अघि सम्म परम्परागत तरिकाले मनाउने गरिएको यस्ता पर्बहरूमा अहिले केक सामान्य जस्तै बन्दै गएको छ । हालै मात्र बुवाको मुख हेर्ने दिन मात्रै भरतपुर १० सप्तगण्डकी चोकमा रहेको लभर्स पोइन्ट केक एण्ड क्याफेले अहिलेसम्मकै धेरै केक बेचेको बताएको छ । यस अगाडि मातातिर्थ अौसीमा झण्डै तीन सय भन्दा धेरै केक बेचेको सञ्चालक सुजन सुवेदीले बताए ।

    उनले थपे “केकको ब्यापार यसपालि झनै धेरै भयो, यसरी बढ्छ भन्ने सोचेको पनि थिइन , चितवनको केकपसल अधिकांशले राम्रै व्यापार गरे भन्ने लाग्छ ” अनलाइन बाट बढ्यो व्यापार पछिल्लो समय अनलाइन व्यापार फस्टाएको छ । त्यसमा पनि केकको व्यापार अधिक हुने गरेको छ । बिदेशमा भएका सन्तानहरूले बुबाको मुख हेर्ने दिनमा अनलाइन बाट केक अर्डर गरेर खुसी साटेका छन् । भरतपुर ९ का प्रदिप पौडेल अहिले अष्ट्रेलिया छन् उनले यसपालि पहिलोपटक बुबाको मुख हेर्नका लागि अनलाइन बाट केक अर्डर गरेर खुसीयाली मनाएको बताए । उनले आफू संगै नहुदा पनि यहाबाट अर्डर गरेर घरमा पठाए , सबै सर्प्राईज हुनुभयो , यो नै खुसीको पल हो ।

    उनी जस्तै १५० भन्दा धेरैले अनलाइन र फेसबुकबाट अर्डर गरेको केक व्यवसायी सुजन सुवेदीले बताए । हामीकहा अहिले अनलाइन बाट पनि व्यापार बढेको छ । अर्डर आउँछ लोकेशन सहित हामी फ्रि डेलिभरी दिन्छौ । लभर्स पोइन्ट केक एण्ड क्याफेको शाखा भरतपुर ४ लंकुमा रहेको छ । क्यामेरामेन बाट केक सम्म भरतपुर ९ का वासिन्दा सुजन सुवेदी उमेरले भर्खर २४ पुगेका उनी सानै उमेरबाट व्यवसायीक रूपमा चिनिएका युवा हुन् ।

    २०७४ सालबाट क्यामेरा संग संगत गरेका उनले बिवाह , कार्यक्रम लगाएत डकुमेन्ट्री खिच्ने , सम्पादन गर्ने काम गर्दै पछि केक व्यवसायमा हात हालेका हुन् । देशमै केही गर्ने योजना रहेको बताउने उनले अहिले लभर्स पोइन्ट स्टुडियो र केक सपमा गरि झन्डै ७० लाख लगानी गरिसकेका छन् । उनले यो लगानी काम गर्दै थप्दै गरेको बताए ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.