• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवन जिल्ला कारागारलाई शुद्ध पिउनेपानीका लागि फिल्टर टंयाकी हस्तान्तरण

  •   बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । चितवन जिल्ला कारागारलाई शुद्ध पिउनेपानीका लागि फिल्टर टंयाकी हस्तान्तरण गरिएको छ । कारागारमा रहेका बन्दीहरुलाई पानी पिउन सहज होस भन्ने उद्देश्यले किर्तन राजभण्डारीको पहलमा सत्यवचन इएश्वरी मार्गदर्शन सामाजिक संस्थाका संरक्षक श्रीकृष्ण आले र राधिका आलेको अगुवाईमा शुद्ध खानेपानीको फिल्टर टयांक हस्तान्तरण गरिएको छ ।

    उक्त खानेपानीको फिल्टर ट्याङ संस्थाका केन्द्रीय अध्यक्ष निरञ्जन पाण्डे र जिल्ला कारागार प्रमुख कमलप्रसाद आचार्य ले रिवन काटेर उद्घाटन समेत गर्नुभयो । कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष निरञ्जन पाण्डे, उपाध्यक्ष सुभाष श्रेष्ठ, कारागार प्रशासन प्रमुख कमलप्रसाद आचार्य लगायत संस्थाका प्रतिनिधि सुन्दर थापा मगर ,दिवाकर थापामगर ,सुशील थापामगर ,दिपु खड्गी ,दिपेश खड्गी , कारागार बन्दी प्रमुख कीर्तनराज भण्डारी र प्रहरी सहायकनिरीक्षक कुल बहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै पाण्डेज्यूले आगामी दिनमा यस संस्थाले मानवीय तथा सामाजिक कार्यक्रम अझै जोड पुर्‍याउने र संस्थाले गर्न सक्ने सम्पूर्ण सहयोगहरु गर्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै कारागार प्रशासनिक प्रमुख कमलप्रसाद आचार्यले आभार तथा धन्यवाद प्रकट गर्दै यस कार्यक्रमप्रति धन्यवाद दिनुभयो । कार्यक्रमलाई समन्वय गरेर सफल सम्पन्न बनाउन नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सदस्य चन्द्र लामा जिम्बा, भरतपुर २४ का वडा कमिटी अध्यक्ष बिदुर थापा मगर लगायत युवा संगठन नेपाल भरतपुर महानगर कमिटी अध्यक्ष गौरव उपाध्यायलाई संस्थाका केन्द्रीय अध्यक्ष पाण्डेले धन्यवाद प्रकट गर्नुभयो।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.