• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सुनचाँदी निर्देशिका पुर्नलेखनको काम भैरहेको छ : अध्यक्ष रसाईली

  •   बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । २०७३ साल र २०७६ सालमा तयार भएको सुनचाँदी निर्देशिका पुर्नलेखनको कार्य तिब्र रुपमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जन रसाईलीले बताएका छन् । सुनचाँदी व्यवसायीहरुको सक्रियतामा चितवनमा संचालित सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभामा अध्यक्ष रसाईलीले सो कुरा बताएका हुन् ।

    उनले भने “पटक पटक सुनचाँदी निर्देशिका तयार हुदैँ थन्किदैँ आइरहेको थियो तर अब यसलाई समयसापेक्ष पुर्नलेखन गरी यथासिघ्र जारी गर्ने छौं । ” यहि भदौं २३ र २४ गते धुलिखेल काभ्रेमा सम्पन्न २ दिने रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठीले तीन वर्षे कार्यकाल भित्र पहिलो, दोस्रो र तेस्रो वर्ष गर्ने कार्ययोजनाहरु तय भइसकेको र केहि दिनमै काभ्रे घोषणा पत्र प्रस्तुत गर्न गइरहेको अध्यक्ष रसाईलीले जानकारी दिएका छन् । उनले विषयगत समितिहरूलाई क्रियाशील बनाउने गरि नीति तथा कार्यक्रमहरु तय हुन लागेको बताएका छन् ।

    राज्यले सुनको आयातमा लगाएको २० प्रतिशत भन्सार शुल्क छिमेकी राष्ट्रहरुभन्दा तेब्बर बढी भएकोले सोको अवान्छित लाभ केहि पहुँचवाला व्यवसायीहरुले लिइरहेको होकी भन्ने आशंका जाहेर गर्दै अहिले बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरूको अन्त्यको लागि पनि भन्सार शुल्क छिमेकी राष्ट्रको हाराहारीमा घटाउनु पर्ने अध्यक्ष रसाईलीले जिकिर गरेका छन् । उनले आफ्नै कार्यकालमा महासंघको भवन निर्माण गर्ने गरि योजना बनाई आवश्यक घडेरी खरिदका लागि तिब्र रुपमा खोजी भइरहेको जानकारी दिएका छन् ।

    सहकारीका अध्यक्ष रुविन रामुदामुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासंघका सचिव समेत रहेका सहकारीका उपाध्यक्ष टुलकप्रसाद विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला सहकारी संघका प्रतिनिधि बाल कुमार श्रेष्ठ, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष गोविन्द भट्टराई, भरतपुर महानगरपालिका सहकारी शाखाकी अधिकृत रोजी केसी, राष्ट्रिय सहकारी बैंक नारायणगढ शाखाका प्रतिनिधि सुजन रेग्मी लगायतको सहभागिता रहेको थियो भने सहकारीका सचिव निलेनमान शाक्यले कार्यक्रम संचालन गरेका थिए ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.