• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुरको शहरी क्षेत्रमै देखिन थाले बाघ, स्थानीय त्रसित

  •   बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    चितवन । पछिल्लो समय भरतपुर महानगरको शहरी क्षेत्रमा जंगली जनावर बाघ देखिन थालेका छन् । शहरी क्षेत्रमै बाघले मान्छेलाई आक्रमण गरी घाइते बनाउनेदेखि घरपालुवा जनावरलाई आक्रमण गरी मारेका घटनाहरु बाहिर आएका छन् । भरतपुर–७ मा भदौ ३१ गते दिउँसै बाघ जस्तो देखिने जनावर भेटिएपछि स्थानीयहरु त्रसित भएका छन् ।

    भरतपुर–७ को विशाल टोल, मर्स्याङ्दी टोल, सुन्टल टोल आसपासमा पटक–पटक बाघ देखिएको भन्दै उक्त बाघलाई नियन्त्रणमा लिन वडा कार्यालयले डिभिजन वन कार्यालयलाई पत्राचार गरेको छ । स्थानीय बासिन्दाहरु घरबाहिर हिँडडुल गर्न समेत त्रसित भएको भन्दै उक्त बाघलाई तत्कालन नियन्त्रणमा लिन वडा कार्यालयले हिजो (मंगलवार) पत्राचार गरेको हो । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार भरतपुर–७ मा देखिएको जनावर चितुवा भएको आशंका गरिएको छ ।

    चितुवाको खोजी गर्न मंगलवार गएको वनको टोलीले फेला पार्न नसकेको उनले बताए । ‘मंगलवार हाम्रो टोली गएको थियो । देखिएन भनेर उहाँहरु फर्किनुभयो । स्थानीयले खिचेको भिडियो हेर्दा चितुवा हो कि जस्तो देखिन्छ’, उनले भने । भरतपुर–१ को नारायणगढ, ठिमुरा र आँपटारी क्षेत्रमा पनि बाघले आतंक मच्चाएको छ । विद्यालय जाने ठिमुराका बालबालिकाहरुलाई स्कटिङ गरेर लैजानुपर्ने अवस्था छ । बाघले यहाँ भदौ १३ गते एउटै घरका छ वटा बाख्रा मारेको थियो ।

    ठिमुराबाट जंगल छिचोलेर रामनगर माध्यमिक विद्यालय जाने विद्यार्थीलाई बाघले आक्रमण गर्न सक्ने जोखिम छ । यसअघि साउन २० गते नारायणगढस्थित नारायणी नदी किनारमा मर्निङवाक गर्न गएका एक व्यक्तिलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । उक्त बाघलाई नियन्त्रणमा लिई निकुञ्जमा छाडिएको हो । भरतपुर–११ मा पनि बाघको आतंक रहेको स्थानीयहरुले बताएका छन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.