• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा सवारी दुर्घटना न्युनिकरण गर्न सवारीसाधनका चालकहरुलाई प्रतिबद्दता कार्यक्रम गरिने

  •   बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनमा सवारी दुर्घटना न्युनिकरण गर्न सार्वजनिक सवारीसाधनका चालकहरुलाई प्रतिबद्दता कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजना तथा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा असोज ३ गते संविधान दिवसका अवसरमा चालकहरुलाई प्रतिबद्दता कार्यक्रम गरिने भएको हो ।

    प्रतिबद्दता कार्यक्रम भरतपुरको पारस बसपार्कमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख ईन्द्र देव यादवले उद्घाट गरेसँगै सुरु हुने छ । कुनै पनि व्यक्तीको सवारी दुर्घटनामा परेर ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले दुई पाङ्रे स्कुटर, मोटसाईकल र सबै प्रकारका यात्राुबाहक सवारीसाधनका चालकलाई यो अभियान सुरु गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री राज शर्माले बताए ।

    उनले समग्रमा हेर्दा सवारी दुर्घटना ९० प्रतिशत साना सवारीसाधन पर्ने र साना सवारीसाधनमा जोखिम पनि बढी हुने, सार्वजनिक यात्राुबाहक सवारीसाधनमा हुने दुर्घटनाका विभिन्न कारण मध्य चालकको लापर्बाही, चालकको सेन्सेटिभनेश कम जस्ता कारणले हुने गरेको हुनाले उनिहरुलाई प्रतिबद्ता अभियान सुरु गरिएको बताए ।

    प्रतिबद्तामा हतार गरेर सवारीसाधन चलाउदिन, म र मेरा यात्राुहरुलाई बच्चाउछु,रक्सी तथा नशालुपदार्थ सेवन गरेर सवारीसाधन चलाउदिन, ओभरट्याक गर्दा सुरक्षित नभए सम्म गर्ने छैन, ढिलो पुगेर केही हुँदैन छिटो गएर दुर्घटनामा पर्नु छैन, गाडीको चेकजाँच गरेर मात्रै सडकमा निकाल्छु, पूर्ण रुपमा ट्राफिक नियम पालना गर्छु भन्ने प्रतिबद्ता गराईने उनको भनाई छ ।

    साथै आउँदै गरेको चार्डपर्वलाई लक्षित गरेर बढी भाडा लिने, सिट भन्दा बढी यात्रु चढाउने, मापसे गरेर सवारीसाधन चलाउने जस्ता गतिविधीलाई नियन्त्रण गर्न चेकजाँच कारबाहीको काम अगाडी बढाईने बताए ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.