• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. बिचौलियाको मारमा किसान

युटेक कलेजमा असोज ६ गते अन्तर्राष्ट्रीय सम्मेलन हुंँदै

  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर –११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजमा भोली असोज ६ गते “दिगो निर्माण प्रबिधि र व्यवस्थापनः चुनौती र अवसर” बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुंँदैछ । उक्त सम्मेलनमा दिगो निर्माण प्रबिधि र व्यवस्थापनमा काम गर्नुभएका निर्माण क्षेत्रका बिशेषज्ञ, विद्वान् र विभिन्न बिश्वबिधालयका सोधकर्ताहरुको सहभागिता रहने कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिनुभयो ।

    सम्मेलनमा ज्याक्सन बिश्वबिधालय, अमेरिका सहित पोखरा र पुर्वान्चल बिश्वबिधालयबाट आउनुभएका बिशेषज्ञ, विद्वानहरु मुख्य बक्ता हुनुहुनेछ ।  सम्मेलनको मुख्य उदेश्य े दिगो निर्माण प्रबिधि र व्यवस्थापनमा रहेका चुनौती र अवसरहरुको चर्चा गर्नु रहेको ढकालले बताउनु भयो । सम्मेलनका प्रमुख बिषयबस्तुहरुमा जलबायु परिबर्तनका बीचमा दिगो विकास, वातावरणयी प्रभाव मुल्याकन, कंक्रिटका विभिन्न गुणहरुको अन्वेषण, खानेपानी योजनाहरुको दिगोपन मुल्याकन लगायतका बिषयहरु समाबेश हुनेछन ।

    सहभागीहरुले दिगो विकासका लागि आबश्यक उपाय र रणनीतिहरुको विचार विचार विमर्श गर्नुहुने युनाईटेड टेक्निकल कलेजका अनुसन्धान निर्देशक डा. अर्जुन बानियाँले दिनुभयो। ‘दिगो निर्माण प्रबिधि भविष्यका हाम्रा आबश्यकताहरु मात्र नभएर यसले रास्ट्रको अर्थतन्त्रमा समेत दिर्घकलिन प्रभाव पार्न सक्छ । ’ उहांँले भन्नुभयो ।

    सम्मेलनका दौरान विभिन्न प्राबिधिक सत्रहरू हुनेछन् भने सम्मेलनमा मुख्य अतिथि पोखरा बिश्वबिधालयबाट बिज्ञान तथा प्रबिधि संकायका डीन प्रोफेसर राजेश कुमार ठकुराठी, बिशेष अतिथि कृषि तथा बन बिश्वबिधालयबाट कृषि संकायका डीन प्रोफेसर डा. अर्जुन कुमार श्रेष्ठ लगायतका हुनुहुने जानकारी युनाईटेड टेक्निकल कलेजका प्रिन्सिपल प्राध्यापक केशव दत्त अवस्थीले दिनु भयो । यसअगी पनि सन् २०२१ मा कलेजले दिगो ईन्जिनियरिङ् प्रबिधि र व्यवस्थापन बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.