• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

युटेक कलेजमा “दिगो निर्माण प्रबिधि र व्यवस्थापनः चुनौती र अवसर बिषयक सम्मेलन सम्पन्न

  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजमा आज आइतबार ’दिगो निर्माण प्रबिधि र व्यवस्थापनः चुनौती र अवसर बिषयमा एक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन मुख्य अतिथि पोखरा बिश्वबिधालय, बिज्ञान तथा प्रबिधि संकायका डीन प्राध्यापक, राजेश कुमार ठकुराठीले गर्नुभयो । उहांँले दिगो निर्माण र व्यवस्थापनको महत्व र यसका अवसरहरूको चर्चा गर्दै, युवा विद्यार्थीहरूलाई यस क्षेत्रमा संलग्न हुन प्रोत्साहित गर्नुभयो ।

    सम्मेलनमा बोल्दै कलेजका प्रबन्ध निर्देशक इन्जिनियर बाबुराम उपाध्यायले दिगो निर्माण प्रबिधिको प्रयोगले समाजमा पर्न सक्ने सकारात्मक प्रभावहरुको बारेमा चर्चा गर्नुभएको थियो। यस्तै स्वागत मन्तब्य राख्दै युनाईटेड टेक्निकल कलेजका अनुसन्धान निर्देशक डा. अर्जुन बानियाँले सम्मेलनको मुख्य उदेश्यको बारे जानकारी दिनुभएको थियो ।

    कलेजका प्रिन्सिपल प्राध्यापक डा. केशव दत्त अवस्थीले सहभागीको नयांँ सोचबाट आफु प्रभावित भएको र यसले आधुनिक प्रबिधि उपयोग र नवप्रवर्तनमा महत्त्वपुर्ण योगदान दिने बताउनु भयो। सम्मेलनमा कृषि संकायका डीन प्राध्यापक डा. अर्जुन कुमार श्रेष्ठ दिगो निर्माण प्रबिधि र व्यवस्थापनकी बारेमा प्रष्ट्याउनु भएको थियो । कार्यक्रमको संचालन सिभिल विभागीय प्रमुख निरज बोहराले गर्नु भएको हो ।

    नेपाल, अमेरिका र बेलायतका भिबिन्न विश्वबिधालयबाट बाट आउनुु भएका प्राध्यापक, अनुसन्धानकर्ताहरुले मुख्य बक्ताको रुपमा आफ्नो अनुसन्धान प्रस्तुत गर्नु भएको थियो । सम्मेलनमा ज्याक्सन बिश्वबिधालयमा, अमेरिकामा कार्यरत प्राध्यापक डा. रकी ताल्चाभडेल, डा. ओम प्रकाश गिरी, पोखरा बिश्वबिधालय, डा. रामहरी पौड्याल लगायतले आफ्नो अनुसन्धान प्रस्तुत गर्नु भएको थियो ।

    ्््सम्मेलनका प्रमुख बिषयबस्तु जलबायु परिबर्तनका बीचमा दिगो विकास, वातावरणयी प्रभाव मुल्याकन, कंक्रिटका विभिन्न गुणहरुको अन्वेषण, खानेपानी योजनाहरुको दिगोपन मुल्याकन लगायतका बिषयहरु समाबेश रहेका थिए। सम्मेलनका क्रममा विभिन्न प्राबिधिक सत्रहरू भएका थिए भने उक्त संत्रमा युनाईटेड टेक्निकल कलेज, पोखरा विश्वबिद्यालय इञ्जिनियरिङ्ग संकाय लगायतका देशका अन्य बिश्वबिधालयका बिधार्थीहरुले आफ्नो अनुसन्धान प्रस्तुत गर्नुभएको थियो ।

    यसअघि पनि सन् २०२१ मा कलेजले दिगो ईन्जिनियरिङ् प्रबिधि र व्यवस्थापन विषयमा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.