• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सिएमटी होटलको चाडपर्व अफर: आवासमा २५ प्रतिशत, फुड र वेभरेजमा १० प्रतिशत

  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । खाना र बस्नको लागि गुणस्तरीय सेवा प्रदान गर्ने होटलको रुपमा परिचित भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित हाकिमचोकमा रहेको थ्री स्टार सिएमटी होटलले चाडपर्वलक्षित छुट अफर सार्वजनिक गरेको छ । सिएमटीले दशै, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी खाना ,बस्न र ब्रेकफाष्टमा छुट अफर ल्याएको हो । भरतपुर भ्रमणबर्षलाई प्रर्वद्धन गर्न र चाडपर्वलाई लक्षित गरी होटलको विभिन्न सेवामा छुट अफर ल्याईएको होटलका प्रबन्ध निर्देशक मदन घिमिरेले जानकारी दिए ।

    ‘चाडपर्वमा ग्राहकलार्ई छुट पनि होस , भरतपुर भ्रमणबर्षलाई पनि सहयोग पुगोस भन्ने हेतुले यो अफर ल्याएका हौं ।’ प्रबन्ध निर्देशक घिमिरेले भने । घिमिरेका अनुसार पर्यटकले होटलको रुपमा २५ प्रतिशत, स्पामा २० प्रतिशत ,फुड र बेभरेजमा १० प्रतिशत छुट पाउनेछन । बाहिरबाट आउने पाहुनाका लागि एयरपोर्ट पिकअप एण्ड ड्रप निःशुल्क व्यवस्था समेत गरिएको उनले बताए । होटलले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न हरेक दिनजसो विभिन्न नेपाली परिकार, अर्गानिक परिकार, कन्टिनेन्टल तथा फरक डिस सेवा शुरु गरेको छ ।

    होटलका अपरेसनल मेनेजर तेजेन्द्र शर्माले होटलमा हांँसको छोयला, माछा, कान्जीनारो, बंँदेल, हांँडीको चिकेन, बंदेल , तावा माछा ,मसरुम लगायतका परिकारहरु उपलब्ध गरिएको जानकारी दिए । ‘यी परिकारमा आन्तरिक र बाह्य गेष्टले धेरै रुचाएको पायौं, शर्माले भने, खांँदा टेष्टी , हाइजेनिक पनि र रेट पनि सस्तो छ ।’ शर्माले भने । अत्यधुनिक लाईभ किचन रहेको यो होटलमा पाहुनाले आंँखा अगाडिनै आफ्नो अर्डरको प्रत्यक्ष किचन अनुभव लिन पाउनेछन ।

    संभवत चितवनमा सबैभन्दा धेरै एकैपटक तीनहजार जनालाई सेवा दिने क्षमता रहेको यस होटलमा विभिन्न संघ संस्थाका मिटिङ्ग, सभा, सेमिनार, अधिवेशन, बिहे, पार्टी सञ्चालन हुंँदै आएको छ । दुई हजार जना भन्दा बढी व्यक्तिहरु अट्ने १२ हजार ३०० स्क्वायर फिटको टाउन हल, पाँचसय जना अट्ने २७९० स्क्वायर फिटको मिट हल, दुईसय जना अट्ने १हजार ८सय ८१ स्क्वायर फिटको चितवन हल, ३५० स्क्वायर फिटको कन्फेरेन्स हल र बिजनेस हलहरुको रहेको शर्माले जानकारी दिए ।

    होटलमा अत्यधुनिक सुविधा सम्पन्न ४६ वटा रुम रहेका छन् । स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरुलाई विशेष प्राथमिकतामा राखिएको रिसोर्टमा ८५ जनाले प्रत्यक्ष र अन्य केहीले अप्रत्यक्ष रुपमा रोजगारी समेत पाइरहेका छन् । होटलमा यथेष्ट पार्किङ सुविधा, स्वीमिङ पुल, यथेष्ट गार्डेनको सुविधा रहेको छ भने वाटरलाइट र म्युजिक सहितको फाउन्टेन समेतको सुविधा रहेको छ । अन्यत्र बास बसेका विदेशी पाहुनाहरुले ब्रेकफाष्ट, लन्च र रेष्टका लागि मुख्य गन्तव्यको रुपमा होटलबाट सेवा लिदै आईरहेका छन् ।

    महेन्द्र राजमार्गको मुख्य हाईवेसँगै जोडिएको होटल भरतपुर विमानस्थलबाट २ मिनेटको दुरीमा पुग्न सकिन्छ । होटल परिसरमा इभी (इलेक्ट्रिक भेहिकल) गाडीहरुको लागि छुट्ट चार्जिङ प्वाइन्टको समेत व्यवस्था गरिएको शर्माले बताए । होटलले वातावरणीय प्रभावलाई महत्व दिंदै संयुक्त राष्ट्रसंघीय कार्यालयमा आवद्ध भएर कार्बन फुट प्रिन्टको पनि काम गरिरहेको छ । होटलले आगामी दिनमा सौराहा र धुलिखेलमा समेत आफ्नो सेवा विस्तार गर्न लागेको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.