• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

लोकतन्त्र सन्देशद्वारा प्रभात माविलाई डस्टबिन र गमला हस्तान्तरण

  •   सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनको भरतपुरवाट नियमित प्रकाशन हुदै आएको लोकतन्त्र सन्देश दैनिक पत्रिकाले भरतपुर २५ स्थित प्रभात माध्यमिक विद्यालय शुक्रनगरलाई डस्टबिन र गमला हस्तान्तरण गरेको छ । आइतबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयलाई १५ वट डस्टिबिन र ४० वटा गमला हस्तान्तरण गरिएको हो ।

    पत्रिकाका कार्यकारी सम्पादक सन्तोष देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमनाथ भण्डारी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले लोकतन्त्र सन्देशसंग भावनात्मक रुपमा जोडिएको जानकारी दिँदै प्राप्त डस्बिन र गमलाले विद्यालयको सरसफाई र सुदरतामा सहयोगी भुमिका खेल्ने र डस्बिन तथा गमलाको उच्चतम सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ भट्टराईले संचालन गर्नु भएको कार्यक्रममा विद्यालयका ईको क्लवका अध्यक्ष शुष्मा घर्तीले कार्यक्रमबारे प्रकाश पार्दै विद्यालयको स्वच्छ वातावरण निर्माण निर्माणको लागि सरसफाईमा सहयोग गर्नु भएकोमा लोकतन्त्र सन्देश दैनिक पत्रिका प्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक हरिदत्त बसेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक फणिन्द्र प्रसाद भुषाल, लेखनाथ भट्टराई, पुर्व शिक्षक राजेन्द्र कुमाल, लोकतन्त्र सन्देश दैनिकका निर्देशक प्रदोष देवकोटा, विद्यालयका शिक्षक शिक्षिकाहरु, विद्याथीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समापन गर्दै पत्रिकाका कार्यकारी सम्पादक देवकोटाले आगामी दिनमा पनि विद्यालयसंग जोडिएर सहकार्य गर्न तयार रहेको बताउँदै पत्रिको यस्ता खालका सामाजिक कामलाई निरन्तरता दिने वताउनु भयो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.