• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

माइती नेपाल चितवनद्वारा दश महिनामा सात जनाको उद्धार

  •   मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । माइती नेपाल चितवन शाखाले सन् २०२४ को हालसम्म सात जनाको उद्धार गरेको छ । माइती नेपाल चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका लागि सरोकारवालाहरुको बैठकमा कार्यक्रम संयोजक ईश्वर गिरीले चार बालिका सहित सात जनाको उद्धार गरेको तथ्यांक प्रस्तुत गर्नुभयो ।

    उहाँकाअनुसार उद्धार गरिएकामध्ये तीन जना महिला रहेका र सबै दलित तथा जनजाति रहेका बताउनुभयो । उहाँकाअनुसार संस्थाले यस वर्ष ६ बालिका तथा दुई महिलामाथि जबरजस्ती करणी भएको भन्दै मुद्दा दायर गरेको छ । यो अवधिमा माइती नेपाल चितवनले एक सय ११ बालिका, चार बालक र एक सय आठ महिला गरी दुई सय २३ जनालाई बचावट गरेको गिरीले बताउनुभयो ।

    उहाँकाअनुसार मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका लागि दिगो पुनस्र्थापनामा कमी, प्रेषण व्यवस्था स्पष्ट नहुनु, प्रभावितहरुको गोपनियताको कमी समस्या र चुनौतीको रुपमा रहेको बताउनुभयो । त्यस्तै, आरोपीबाट अनावश्यक दबाब, उद्धार गृहको अभाव रहेको बताउनुभयो । सो कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्लामा रहेका संघसंस्थासँग सहकार्य गरेर दिगो व्यवस्थापन गर्ने बताउनुभयो ।

    दलित र सुकुमबासी बस्तीहरुमा नागरिकताको समस्या भएको गुनासो सम्बोधनका लागि आफूले सक्दो काम गर्ने उहाँको भनाइ थियो । छलफलका क्रममा सरोकारवालाहरुले सुकुमबासी बस्तीमा नागरिकताको समस्या हुँदा सामाजिक अपराधका घटना बढेका, बलात्कारको विषयमा अदालतबाट तुरुन्त क्षतिपूर्ति दिनुपर्ने व्यवस्था भए पनि मुद्दा कमजोर हुँदा बयान फेरिने गरेकालगायतका समस्या भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजाल, चितवन जिल्ला अदालतका शाखा अधिकृत पद्मा शर्मा, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका ईन्द्रमणि भण्डारीलगायत जिल्लाका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.