हेटौंडा । मकवानपुरमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुने सबै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । पछिल्लो २४ घण्टामा लिईएको ४१ जनाको स्वाब परीक्षणमा थप २६ जनामा कोरोना देखिएको हो ।