हेटौँडा । बुधबार साँझ मकवानपुरमा १२ जनामा कोरोना पुष्टि भएको छ।आज जाँच गरेको ३५ जनाको स्वाबमा १२ जनामा कोरोना पुष्टि भएको हो।हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको ४ महिला ८ पुरुष जना पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ। जुन संक्रमितको संख्या ३४ प्रतिशत रहेको छ।









