हेटौँडा । सोमबार बिहान मकवानपुरमा ३५ जनामा कोरोना पुष्टि भएको छ। आज जाँच गरेको ७७ जनाको स्वाबमा ३५ जनामा कोरोना पुष्टि भएको हो। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको १९ महिला १६ पुरुष जना पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ।जुन संक्रमितको संख्या ४५ प्रतिशत रहेको छ।









