• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

शुक्रवार राप्रपा मकवानपुरले हेटौंडामा बृहत मोटरसाईकल ¥याली गर्ने

  •   बिहिबार, मङि्सर १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि बृहत मोटरसाईकल ¥याली गर्ने भएको छ । आज हेटौंडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै राप्रपा जिल्ला अध्यक्ष रामहरी न्यौपानेले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि राप्रपाले चरमबद्ध आन्दोलनको कार्यक्रमहरु गर्ने बताए । उनले यसै कार्यक्रम अन्र्तगत भोली हेटौंडामा बृहत मोटरसाईकल ¥याली गर्न लागिएको बताए । उनले भोली दिउँसो पार्टी कार्यलय सुरु हुने बृहत मोटरसाईकल ¥यालीको तयारी पुरा भएको बताए । उनले भने “मुलुकमा देखा परेको विकृति विसंगति,भष्ट्रचार देखि लिएर दलिय द्धन्द्ध अन्नर द्धन्द्धहरु चरमोत्कर्ष पुगेको हुनाले जनताहरु सार्है निराश भएको अवस्था छ । यो अवस्थामा प्रजातान्त्रिक शक्ति भन्दा फरक ढङ्गल प्रस्तुत हुने समूहरु पनि अगाडी आएको देखिन्छ । तेसलाई समाधान गर्नको लागि वर्तमान संविधानले दिएको व्यवथा अनुसार संविधान भित्रैबाट दुई तिहाइ बहुमत जनमत लिएर जनमतबाट नै अहिले भएको परिर्वतनलाई हाम्रा एजेन्डा राजसंस्था,हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासन प्रणालीलाई महत्तो दिएर अगाडी बढ्ने हाम्रो पाटीको नीति छ । त्यो नीति कार्यन्यन गर्न यहि संविधानले व्यवस्था गरेको हुनाले हामी कुनै सामाजिक द्धन्द्ध,जनतालाई दुख दिएर फरक ढङ्गले कुनै परिर्वतनको हाम्रो चाहना छैन । संविधान परिधि भित्र रहेर भोली मंसिर १९ गते दिनको साँडे १२ बजे पार्टी कार्यलयमा जिल्ला भरीका आम कार्यकर्ता तथा शुभ चिन्तकहरु मोटरसाईकल ¥यालीको रुपमा सहभागी हुनेछौ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा सम्मेलन जुलुस गर्नु भन्दा मोटरसाईकल ¥याली गर्न लागिएको हो ।” उनले ¥यालीमा कम्तिमा ५ सय मोटरसाईकलको सहभागी रहने बताए । मोटरसाईकल ¥याली पार्टी कार्यलयबाट कान्तिराजपथ,सानो पोखरा,स्कुल रोड,शितल महलचोक,सिमाचोक,टिस्यन रोड हुँदै बुद्धचोक,उद्योग वाणीज्य महासंघरोड,संगमचोक पुनः कान्तिराजपथ हुँदै बुद्धचोकमा कोणसभा हुने जिल्ला अध्यक्ष न्यौपानेले जानकारी दिए । कार्यक्रममा केन्द्रीय अध्यक्ष कमल थापाको पनि उपस्थिति रहन सक्ने उनले बताए । यसैगरि पत्रकार सम्मेलनमा राप्रपाको केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि देशभर विभिन्न आन्दोलनको कार्यक्रमहरु गरिने बताए । उनले भोली हेटौंडामा र पर्सी २० गते झापामा मोटरसाईकल ¥याली गर्न लागिएको बताए । उनले देशमा चरम भ्रष्टाचार, बेरोजगारी,धर्म परिबर्तन र बिकृती बढेको भन्दै चिन्ता व्यक्त गरे । पत्रकार सम्मेलनमा युबक संगठनका केन्द्रिय उपाध्यक्ष दामोदर वाग्ले लगाएत राप्रपा जिल्ला तथा नगर कार्य समितिका पदाधिकारीको सहभागीता रहेको थियो ।

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ
    सीएमसीद्वारा कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ३८३ जनाले लिए सेवा

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.