• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

हेटौँडामा विडब्लुआईको ट्रेड युनियनका प्रतिनिधि र पत्रकार बिच अन्तरक्रिया

  •   आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौँडा । नेपाल अन्तर्राष्ट्रिय निर्माण श्रमिकहरुको महासंघ ( विडब्लुआई)को आयोजनामा हेटौँडामा मकवानपुरमा क्रियाशिल ३ वटा  ट्रेड युनियन र पत्रकारसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। विडब्लुआईमा आवद्ध नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)संग आवद्ध क्युपेक नेपाल,नेपाल ट्रेड युनियन कांग्रेस(एनटियुसी) संग आवद्ध काउन नेपाल र अखिल नेपाल ट्रेड युनियन(आन्टुफ)संग आवद्ध अंकुका  प्रतिनिधि तथा श्रमिकहरूसंग मिडिया परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो। नेपाल विजुली पेन्टर ,प्लम्बर तथा निर्माण मजदुर युनियन( क्युपेक नेपाल) का मकवानपुर अध्यक्ष प्रताप राईको सभाध्यक्षता तथा  विडब्लुआईका संयोजक  नरनाथ लुइँटेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ( काउन-नेपाल) का केन्द्रीय उपाध्यक्ष लालबहादुर पटेल, क्युपेक केन्दीय सल्लाहकार राजु आचार्य, क्युपेक केन्दीय सदस्य विक्रम लामा, नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुर उपाध्यक्ष इन्तियाज खान, काउन मकवानपुर अध्यक्ष खलिल मिया,अखिल नेपाल निर्माण मजदुर संघ मकवानपुर अध्यक्ष मन कुमार लामाको उपस्थिति रहेको थियो। कार्यक्रममा मलेसियाबाट फर्केका हेटौँडा-१२सुवास घलान,कुवेतबाट रोजगारी गरेर फर्केकी हेटौँडाकी राज कुमारी लामा,कतारबाट रोजगारी गरेर फर्केका हेटौँडाका कृष्ण प्रसाद घिमिरे,साउदीबाट रोजगारी गरेर फर्केकी कान्छीमाया डिम्डुङ्गले रोजगारीको क्रममा विदेशमा भोग्न परेका समस्याको बारेमा जानकारी गराएका थिए। कार्यक्रममा बोल्दै  बैदेशिक रोजगारबाट नेपाल फर्किएकाहरुले शिपमूलक तालिम लिएर मात्र  बैदेशिक रोजगारीमा जान अनुरोध गरेको छन।

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ
    सीएमसीद्वारा कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ३८३ जनाले लिए सेवा

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.