चितवन । नारायणगढ लेडि जेसिज को २४ औ पदस्थापना तथा पदहस्तान्तरण समाहरोह कार्यक्रम वुधवार सम्पन्न भएको छ। लेडि जेसिज नारायणगढ शाखा को २०२० का अध्यक्ष सकिला परियार को सभा अध्यक्षतामा र नेपाल जेसिज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा विशिष्ट अथिति नेपाल जेसिज का पुर्ब राष्ट्रिय अध्यक्ष सिनेटर दिनेश कोइराला विशिष्ट अथिति प्रहरी उपरीक्षक नान्तिराज गुरुङ , निरुपति राष्ट्रिय कार्यकारी उपाध्यक्ष भोजराज चापागाइ,निरुपित राष्ट्रिय उपाध्यक्ष सुनिल तिमिल्सिना,नेपाल जेसिज बर्ष २०२१ का राष्ट्रिय कानुनी सल्लाहकार गोकुल सापकोटा, राष्ट्रिय उपाध्यक्ष अनुज जोशि,राष्ट्रिय उपाध्यक्ष प्रमिशा काफ्ले,राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल राष्ट्रिय उपाध्यक्ष रजनी थापा रहनु भयको थियो १ साथै बिभिन्न संघ सस्था का बाट पाल्नु हुने अथिति हरु को उपस्थिति एब्म नेपाल जेसिज का पुर्ब पदाधिकारी ज्यु छिमेकी शाखा बाट पाल्नु भयका शाखा अध्यक्ष हरु पुर्ब अध्यक्ष जहरु नारायणगढ लेडि जेसिजका पुर्ब अध्यक्ष बोर्ड का साथी हरु साधारण सद्स्यहरु को विशेष उपस्तिथि रहेको थियो ।
भब्यता का साथ सम्पन्न भएको सो कार्यक्रम लेडी जेसिजको भवन निर्माणमा सहयोग गर्नु हुने एसपि अडिटिङ कम्पनीका प्रमुख सामाजिक व्याक्तित्व सूर्य श्रेष्ठ लगायतका महानुभावहरुलाई समेत सम्मान गरिएको थियो ।








