• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा नेपाल राष्ट्रिय सनातन पार्टीको जिल्ला समिति गठन

  •   शनिबार, पुष २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल राष्ट्रिय सनातन पार्टीे चितवनमा जिल्ला समितिको अध्यक्षमा सुमन उप्रेती चयन भएका छन । पूर्वी चितवनको खैरहनीमा आयोजना गरिएको जिल्ला स्तरीय भेलाले उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दीपक रेग्मी,सचिवमा शिबहरी न्यौपाने,कोषाध्यक्षमा सरस्वती खड्का र जिल्ला सदस्यमा टंक प्रसाद घिमिरे,भगवान श्रेष्ठ,विष्णु प्रसाद शिवाकोटी,कृष्णराम सेढाई,शिबकान्त मैनाली,चेतप्रसाद खरेल,चर्तुभूज तिमिल्सिजा,होमनाथ भण्डारी,गणेश नेपाल,एकराज शिवाकोटी र कलावती चापागाई चयन भएका छन ।

    पार्टीका केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद रिजालले जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका छन । सो अबसरमा केन्द्रीय अध्यक्ष रिजालले प्रचिनकाल देखि मान्दै आएको सनातन हिन्दु धर्मको संरक्षण गर्दै नेपालमा हिन्दु राज्य कायम गराउने उद्देश्यले नेपाल राष्ट्रिय सनातन पार्टीको जन्म भएको बताए । नवनिर्वाचित अध्यक्ष उप्रेतीले संविधानको रक्षा,भष्टाचार नियन्त्रण,ससासन र सनातन हिन्दु धर्मको संरक्षणको लागि जिल्ला समिति क्रियाशिल भएर लाग्ने बताए ।

    उनले पार्टीको अस्थित्व जोगाउदै जनपक्षिय काममा समर्पित हुने विश्वास व्यक्त गरे । जिल्ला अध्यक्ष सुमन उप्रेतीको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय महासचिव गणेश घिमिरे,केन्द्रीय सदस्यहरु भिमराज सेढाई,रत्नकुमारी ढकाल,समाजसेवीहरु गुणबहादुर विसुराल,महादेब विसुराल र रामप्रसाद सेढाइले मन्तव्य राखेका थिए ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.