• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

राजमार्गका चालक र यात्रुका लागि चितवनमा पार्क

  •   शनिबार, पुष २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मुग्लिनसडकखण्ड अन्तर्गत रामनगरमा चालक र यात्रुलाई लक्षित गर्दै पार्क निर्माण गरिएको छ । चितवन भएर जाने सवारी यात्रु, चालक र पैदल यात्रीको लागि बिश्राम र आराम दिने उद्देश्यले रामनगर पुष्पवाटिका निर्माण गरिएको हो । स्थानीयस्तर र केही दाताको सहयोगमा उक्त वाटीकाको हाल निर्माण कार्य तीब्ररुपमा भैरहेको छ ।

    गत असारबाट निर्माण कार्य शुरु भएको उक्त पुष्पवाटिकामा हाल फलफूलको बगंैचा, चिल्ड्रेन पार्क, वाटर फाउण्टेन, विश्रामस्थललगायतको निर्माण कार्य पूरा भएको छ । “कहिले पहिरो गएर जाममा फसेका यात्रु हुन्छन्, कहिले भोकप्यासले आत्तिएका यात्रु हुन्छन् । उहांँहरुको लागि यो पार्कको परिकल्पना गरेका हौं,” वाटिकाका प्रमुख संरक्षक तारा कुँवरले भने । राजमार्गमा गुड्ने सवारी यात्रु र चालकलाई लक्षित गरी उक्त वाटीका निर्माण गरिएको प्रमुख संरक्षक तारा कुंँवरले जानकारी दिए ।

    “लकडाउनको समयमा सयौं यात्रु भोकै, तिर्खै हिँडेको देख्यौं,” कुँवरले भने, “यहांँबाट काठमाडौंसम्म यस्तो प्रकारको सुविधा भएको विश्रामस्थल समेत छैन ।” भरतपुर महानगरपालिका वडा नम्बर १ अन्तर्गत पर्ने सतनचुली सामुदायिक क्षेत्रभित्र पर्ने यो वाटीका बोटानिकल गार्डेन, कलात्मक पुल एवं वाटरफाउण्टेनलगायत संरचना रहेका छन् । दुई विघा क्षेत्रफलमा रहेको उक्त वाटीकामा स्तनपान कक्ष , अपांगमैत्री शौचालय, क्यान्टिन तथा योगाभ्यास स्थल निर्माण गरिने योजना छ । सातसय फलफूल तथा जडीबुटीका विरुवा रोपेर उक्त पार्कलाई वातावरणमैत्री बनाइएको छ । “यो रिफ्रेसमेण्ट सेन्टर हो । जोकोही आएर रमाउन सक्नुहुन्छ ,” उनले भने ।

    बाटीका निर्माणका लागि हालसम्म सांँढे १६ लाख रुपैयांँ र एकहजार जनाको श्रमदान खर्च भइसकेको समितिका अध्यक्ष डिलकुमारी लामिछानेले बताइन् । हालसम्म जनस्तर र दाताबाट रकम जुटाएको भन्दै उनले थप संरचना निर्माण गर्न कठिन भएको बताइन् । हाल निःशुल्क प्रवेश रहेको उक्त वाटिकामा तीनजना हेरालुले काम गर्दै आएका छन् । उक्त बाटीका नारायणगढबाट करीब ५ किलोमिटर मुग्लिनतर्फ छ । उक्त वाटिकाको औपचारिक रुपमा माघ १ गतेदेखि सञ्चालनमा आउने बताइएको छ ।

     

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.