• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

१६ औं स्थापना दिवसको अवसरमा प्रहरी कार्यालयलाई पुस्तक उपलब्ध

  •   मङ्गलबार, पुष २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको १६ औं स्थापना दिवसका अवसरमा जिल्ला शाखा चितवनले जिल्ला प्रहरी कार्यालय चितवनलाई पुस्तक उपलब्ध गराएको छ । विभिन्न खाले कसुरमा अनुसन्धानक्रममा प्रहरी कार्यालयको हिरासतमा रहेकाहरूका लागि समय व्यवस्थापन गर्न पुस्तक वितरण गरिएको कार्यक्रम संयोजक वीरबहादुर न्यौपानेले बताए ।

    कार्यक्रममा प्रमुख अतिथि रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रहरी हिरासतमा अनुसन्धानका क्रममा रहेका थुनुवाहरूले पुस्तक पढेर आफ्नो जीवनलाई एक्लोपनबाट टाढा राख्न र उर्जाशील बनाउन सक्ने विश्वास गरे । ञपुस्तकको ज्ञानले मानिसलाई सकारात्मक बाटोतर्फ डोहोर्‍याउन मद्धत गर्दछझ, भट्टराईले भने( ञयी पुस्तक पढेर हिरासतमा रहेका थुनुवाहरुले आफूलाई एक्लो महसुस गर्ने छैनन् । उनीहरूलाई यी किताबको ज्ञानले उज्यालो संसारमा लैजाने छ ।

    चितवन प्रहरी प्रमुख नान्तीराज गुरुङले यी पुस्तकहरू दर्ता गरेर हिरासतमा अनुसन्धानका क्रममा रहेकाहरूले पढ्न मिल्नेगरी राखिने बताए । ञउहाँहरूको लागि अब पुस्तकालय बनाएर यी किताब राखिनेछन्झ, गुरुङले भने( ञथुनुवामा रहनु भएकाहरूले रुचि अनुसारका किताब पढ्न पाउनु हुनेछ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष किरणकुमार खनालले महासंघको शैक्षिक जागरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई किताब उपलब्ध गराइएको बताए ।

    यो अभियानमा ५ सय बढी शीर्षकका किताब उपलब्ध गराइएको खनालले बताए । जिल्ला प्रहरी कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरि जिल्ला अध्यक्ष उद्योग विक्रम बानियाँले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई मदन पुरस्कार प्राप्त पुस्तक ञमहारानीझ पुस्तक प्रतिनिधि पुस्तकको रूपमा प्रदान गरेर पुस्तकहरू हस्तान्तरण गरिएको थियो । उपलब्ध गराइएका पुस्तकहरूमा साहित्य, राजनीति, इतिहास, भूगोल, दर्शन, धर्मसंस्कृति, शब्दकोष, कानून बिषय अन्तर्गतका छन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.