• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

रत्ननगरमा १५ करोड खर्चिएर सिटी सेन्टर वनाईदै

  •   बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको पुरानो ज्योतिहलमा सुविधा सम्पन्न सिटी सेन्टर वनाईने भएको छ । सौराहा भेन्चर्स प्रा.लि.ले जिल्लाको रत्ननगर–१ स्थित पुरानो ज्योतिहल रहेको ठाउँमा सिनेमा हल सहितको सुविधा सम्पन्न सिटी सेन्टर निर्माण गर्न लागिएको हो । सौराहा भेन्चर्स प्रा.लि.मा सौराहाका १५ जना व्यवसायीको १५ करोड लगानीमा सिटी सेन्टर वनाउन लागिएको भेन्चर्सका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए । भाटभटेनी सुपर मार्केटको तिर्खा मेटाउने गरी रत्ननगरमा सिटी सेन्टर सञ्चालन गर्न लागिएको पनि भट्टराईले वताए ।

    निर्माण गर्न लागिएको सिटी सेन्टर भवनको बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले शिलान्यास गरेका छन् । सिटी सेन्टर निर्माणपछि पूर्वी चितवनका स्थानीयको आवश्यकता पुरा गर्ने मेयर वनले धारणा राखे । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले शहरीकरण उन्मुख रत्ननगरमा सञ्चालन हुन लागेको सिटी सेन्टर पूर्वी चितवनबासीको एकमात्र रोजाइको विषय बन्नेमा दुईमत नरहेको जिकिर गरे ।

    सो प्रा।लिका सदस्य एवम् सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले मानवीय आवश्यकता भित्र पर्ने सबै चीज एउटै भवनमा उपलब्ध हुने गरी लिफ्ट सहितको तीन तले सुविधा सम्पन्न भवन निर्माण हुने जानकारी दिए । प्रा।लि।का अर्का सदस्य तथा क्षेत्रीय होटल संघ चितवनका निर्वतमान अध्यक्ष सुमन घिमिरेले ६ महिनाभित्र सपिङ सेन्टर सञ्चालनमा ल्याउने र सिनेमाहलका सबै संरचना संचालनको लागि दुई बर्ष लाग्ने बताए । सौराहाका होटल तथा रेष्टुरेण्टहरुलाई आवश्यक पर्ने सबै सामाग्रीहरु पनि सिटी सेन्टरबाट उपलब्ध हुने घिमिरेले जानकारी दिए ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.