• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

रेष्ट्रो एण्ड थाली किचनको औपचारिक शुभारम्भ

  •   शनिबार, माघ ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरको चौविसकोठीमा रहेको क्यूमिन रेष्ट्रो एण्ड थाली किचनको औपचारिक शुभारम्भ गरिएको छ । नेपाल प्रहरीमा लामो समय सेवापछि निवृत्त भएकी कल्पना पौडेलले सो रेष्टुरेन्ट सञ्चालनमा ल्याएकीहुन् । रेष्टुरेन्टको राष्ट्रिय सरोकार तथा समन्वय समितीका सभापति पार्वती रावल, प्रदश सांसद कञ्चन खनाल, प्रदेश सांसद पार्वती शिलवाल, प्रदेश सांसद रिना गुरुङ र भरतपुर महानगरका उपमेयर पार्वती शाहले संयुक्त समुद्घाटन गरे ।

    सो अवसरमा राष्ट्रिय सरोकार तथा समन्वय समितीका सभापति पार्वती रावलले निवृत्त जीवनलाई व्यवसायीक रुपमा अघि बढाउने पौडेलको निर्णय सम्मानयोग्य भएको बताइन् । प्रहरी सेवामा रहँदा पौडेलले आफ्नो कर्तव्यलाई सबैभन्दा माथी राखी ज्यानकै बाजी लगाएको घटना सबैको मनमष्तिस्कमा ताजा रहेको भन्दै रावलले पौडेलको न्यायका लागि साथदिने बताइन् । होटल व्यवसाय सेवा मुलक व्यवसाय भएकाले पौडेल यसमा पनि सफल हुने उनले दावी गरिन् । यस्तै सांसद कञ्चन खनालले पौडेलले नेपाल प्रहरीमा सेवारत रहँदा भोगेको जोखिमयुक्त घटनाका बावजुत आत्मविश्वासका साथ अघि बढ्नु सबैका लागि उत्प्रेरक भएको बताइन् ।

    यस्तै सांसद रिना गुरुङले पौडेलको जीवन आफैमा एक प्ररक प्रसंग बनेको उल्लेख गरिन् । नेपाल सरकारको कर्मचारी रहँदा सहज न्याय नपाएको अवस्था सरोकारवालाले स्विकार गर्नुपर्ने उनले जोड दिइन् । पौडेलको निवृत्त जीवन व्यवसायीक रुपमा अघि बढाउने कदमको प्रशंसा गर्दै सृजनशीलता कहिल्यै निवृत्त हुँदैन भन्ने प्रमाणित भएको बताइन् । कार्यक्रममा भरतपुर महानगरका उपमेयर पार्वती शाहले पौडेलले निविृत्त जीवनलाई उर्जाशील बनाउन सुरु गरेको कदम सबैका लागि उदाहरणिय बनेको बताइन् ।

    सो अवसरमा होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष केशव हडखोलेले यस व्यवसायमा पौडेल नयाँ भएपनि सामुहिक साथ सहकार्यको अभाव नहुने प्रतिवद्धता व्यक्त गरे । क्यूमिन रेष्ट्रो एण्ड थाली किचन कोरोनामहामारीका बीच लामो लकडाउनका कारण ढिला गरी उद्घाटन गरिएको सञ्चालक पौडेलले बताइन् । जीवनको २२ वर्ष नेपाल प्रहरीमा बिताएपछि फरक परिवेश र व्यवसायमा आफु अघि बढेकाले सबैको साथको अपेक्षा रहेको उनको भनाई थियो । टिकौली ढाट सार्ने विवादमा भएको आगजनी रोक्ने प्रयास गर्दा आफुले ज्यानको बाजी लगाएर कर्तव्य निर्वाह गरेपनि न्याय नपाएकाले न्यायको लडाई पनिजारी राखेको उनले जिकिर गरिन् ।

    न्यायको लागि लड्नका लागि आत्मबल बढाउने सहयोगिहरु प्रति आभार व्यक्त गर्दै व्यवसायीक यात्रामा पनि साथ दिन आग्रह गरिन् । करिव एक करोडको लगानीमा क्यूमिन रेष्ट्रो एण्ड थाली किचन सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्टमा १२ जना कर्मचारी छन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.