चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले फोर्बस कलेजलाई सम्मान गरेको छ । आज जिल्ला प्रहरी प्रमुख भवन उद्घाटन समारोहमा फोर्बस कलेजलाई सम्मान गरिएको हो । समुदाय–प्रहरी साझेदारी मार्फत सुरक्षित र सभ्य समाज निर्माण गर्ने प्रहरी कार्यमा चितवन जिल्लाको प्रहरी कर्मचारीहरुलाइ सूचना प्रबिधि सम्बन्धि प्रशिक्षण प्रदान तथा अनुसन्धानमासमेत प्राबिधिक सहयोग गरि सामाजिक दायित्व वहन स्वरुप पुर्याउनु भएको अमुल्य एवम रचनात्मक योगदानका लागि फोर्बस कलेजलाई गरे सम्मान गरिएको हो ।









