• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

प्रेस सङ्गठन चितवनको जिल्ला भेला

  •   मङ्गलबार, माघ ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रेस सङ्गठन नेपाल चितवन शाखाले नयाँ राजनीतिक परिस्थिति र आसन्न राष्ट्रिय भेलाबारे चितवनको भरतपुरमा जिल्ला भेला गरेको छ । प्रेस सङ्गठन नेपालको माघ ८ गते काठमाडौँमा आयोजना गरिएको दोस्रो राष्ट्रिय भेलाको सन्दर्भमा मंगलबार भरतपुरमा जिल्ला शाखाले छलफल गरेको हो । प्रेस सङ्गठन स्थापनापछि लामो समयसम्म संगठन सञ्चालन हुन नसकेको भन्दै सहभागीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

    पत्रकारहरु विभिन्न क्षेत्रबाट पीडित हुुँदा समेत प्रेस सङ्गठन चुप लागेर बसेको भन्दै पत्रकारहरुले गुनासो गरेका थिए । आफ्नै सङ्गठनमा आवद्ध सञ्चारकर्मीहरुमाथि दुुव्र्यवहार हुँदा समेत प्रेस सङ्गठन चुप बसेको भन्दै उनीहरुले गुनासो गरेका हुन् । प्रेस सङ्गठन नेपाल प्रगतिशील पत्रकारहरुको सङ्गठन भएकाले पत्रकारहरुको हक, हित र दुखमा साथ दिनुुपर्ने भन्दै सहभागीहरुले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि समेत विभिन्न काम गर्नुपर्ने बताएका छन् ।

    भेलामा प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडाले प्रगतिशील पत्रकारहरु गोलबद्ध भएर अगाडि बढ्नुुुपर्ने भन्दै पत्रकारितामा प्रवेश गरेका नयाँ सदस्यहरुका लागि क्षमता अभिवृद्धि तालीम सञ्चालन गरिने बताउनुभयो । कसैको लहडमा लागेर अन्यत्र विभाजन हुन नहुुने भन्दै सैद्धान्तिक रुपमा एक ढिक्का भएर बस्नुपर्ने सिंखडाको भनाइ थियो ।

    आगामी माघ ८ गते काठमाडौँमा आयोजना गरिएको भेलामा जिल्लाबाट सक्दो बढी प्रगतिशील पत्रकारहरु सहभागी हुनुपर्ने भन्दै भेलाले आगामी दिनका लागि मार्ग निर्देशन गर्ने सिंखडाले बताउनुुभयो । लामो समयसम्म सङ्गठनको गतिविधि नभएको भए पनि आगामी दिनमा सङ्गठन सक्रिय भएर अगाडि बढ्ने बताउनुुभयो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले पत्रकारहरु क्षमतावान हुनुपर्ने भन्दै त्यसका लागि प्रेस सङ्गठनले भूूमिका खेल्नुपर्ने बताउनुुभयो ।

    नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि समेत तयारी गरेर अगाडि बढ्नुपर्ने गिरीको भनाइ थियो । कार्यक्रममा प्रेस सङ्गठनका नेताहरु तिलकराम रिमाल, हरि पोखरेल, अर्जुन शर्मा, कृष्ण खनाल, रोहीणी त्रिपाठी, प्रतिमा सिलवाल, शान्ता अधिकारी, सविता श्रेष्ठलगायतको सहभागीता थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.