• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

पुर्वी चितवनमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने

  •   शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पुर्वी चितवनको खैरहनी ९ मा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । करवाकेली पुन युवा क्लबले यहि माघ १३ देखि १७ गतेसम्म स्व. यम बहादुर पुनको स्मृतिमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी तिब्र पारिएको आयोजकले बताएका छन् ।

    प्रतियोगितामा राष्ट्रिय स्तरका ठुला टीमको सहभागिता रहने र लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका संयोजक सोम बहादुर पुनले जानकारी दिए । उनका अनुसार मणी मुकुन्द भलिबल क्लब रुपन्देही, स्याङ्जा वालिङ भलिबल क्लब स्याङ्जा, पाल्पाली भलिबल क्लब पश्चिम नवलपरासी, चितवन भलिबल संघ चितवन, अभिषेक चर्च रजहर, साहारा सुपरमार्केट चितवन, नवलपुर भलिबल संघ नवलपुर र करवाकेली पुन युवा समाज राप्तीले प्रतियोगिता खेल्नेछ ।

    ८ टीमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख १ सय रुपैयाँ र ट्रफी हात पार्नेछ । त्यस्तै दोस्रो हुने टीमले नगद ५० हजार ५५ रुपैयाँसहित ट्रफि, तेस्रो हुने टीमले नगद २५ हजार ५५ सहित ट्रफि र सान्त्वना टीमले १२ हजार ५ सयसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न बिधागत पुरस्कारहरू समेत दिइने संयोजक पुनले जानकारी दिए । प्रतियोगितामा १८ लाख आर्थिक कारोबार हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा उपस्थित अतिथिहरुले प्रतियोगिताको सफलताको कामना गरे ।

    प्रमुख अतिथि पुन समाज चितवनका अध्यक्ष धन बहादुर पुनले युवाहरुलाई जुझारु बनाउन खेलकुदले भुमिका खेल्ने वताए । पुन समाजले समाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको बताउँदै उनले यस्ता गतिविधि निरन्तर जारी राख्ने बताए । खैरहनी नगरपालिका वडा नं ९ का अध्यक्ष होम बहादुर पुनले खेल र खेलाडीको प्रोत्साहनका लागि आफुले सहयोग गर्ने बताए।‌ उनले भलिबल खेलको रेफ्री उत्पादनमा भुमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा पुन समाजका जिल्ला सहसचिव हरि पुन, सदस्य भिम बहादुर पुन लगायतले बोलेका थिए ।

    कार्यक्रम करवाकेली पुन युवा क्लबका अध्यक्ष चक्रबहादुर पुनको अध्यक्षतामा भएको थियो । प्रतियोगिताको माघ १७ गते फाइनल खेल हुने तालिका छ । सोहि दिन पुन समाज पुर्वी चितवन क्षत्रिय समितिको वार्षिक साधारणसभा समेत हुनेछ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.