• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवन केरा उत्पादक संघको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

  •   आइतबार, माघ १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन केरा उत्पादक संघको छैठौँ वार्षिक साधारण सभा शनिबार रत्ननगरमा सम्पन्न भएको छ । रत्ननगरको होटल स्टार बैंक्वेटमा सम्पन्न साधारण सभा संघका अध्यक्ष घननाथ महतोको अध्यक्षतामा भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिप पाण्डे रहनुभएको थियो ।

    संघका अध्यक्ष महतोले कार्यक्रममा स्वागत मन्तव्य राख्दै केरा ब्यबसायमा भएको प्रगति, समस्या र चुनौतीको बारेमा प्रकाश पार्नु भएको थियो । सो अबसरमा संघका पुर्ब अध्यक्ष बिश्नुहरी पन्त, केरा जोन कार्यक्रमका कृषि प्राबिधिक इन्द्र ढुंगाना, संघका प्राबिधिक सल्लाहकार नोदनाथ लामिछाने, कैलाली जिल्ला केरा संघका उपाध्यक्ष टेकेन्द्र धामी, कृषक पुन्य प्रसाद कडुवाल, संघका महासचिव बेदप्रसाद भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो ।

    सोही अबसरमा पत्रकारिताको माध्यमबाट संघ र केरा ब्यबसायमा पुर्याएको योगदानको मुल्यांकन गर्दै पत्रकार शिशिर सिंखडा र राजेश घिमिरेलाई सम्मान गरिएको थियो । सोही अबसरमा केरा खेती गर्ने उत्कृष्ट किसानहरुलाई पनि सम्मान गरिएको थियो । संघको तेस्रो अधिवेशनबाट अध्यक्ष सहित १५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखासमिति चयन गरिने निर्वाचन समितिका सम्योजक नोदनाथ लामिछानेले जानकारी दिनुभयो ।

    व्यवसायिक केरा खेतीको लागि चितवन जिल्ला अब्बल बन्दै गएको छ । हाल जिल्लामा ७ सय १२ जना व्यवसायिक किसानहरुले केरा खेती गर्दै आउनुभएको छ । जिल्लामा ३ हजार ५० बिगाहा क्षेत्रफलमा केरा लगाइएको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.