• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

शुभेच्छुकको आन्दोलनकालाई शशक्त वनाइने

  •   शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेस निकट शुभेच्छुक संघ संस्थाहरुले भोली गर्न लागेको बिरोध प्रदर्शनको तयारी अन्तीम चरणमा पुगेको छ । काँग्रेस निकट शुभेच्छुक संस्थाहरुले भोली भरतपुरको चौबिसकोठीमा बिरोध प्रदर्शनको तयारी गरेका छन् । सरकारले गरेको असंबैधानीक कदमको बिरोधमा केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा पनि शुभेच्छुकहरुले बिरोधको कार्यक्रममा गर्न लागेका हुन ।

    बिरोध अघि जिल्लाको सदरमुकाम भरतपुरका बिभिन्न स्थानबाट ¥याली भरतपुरको चौबिसकोठीमा पुगेर बिरोध सभामा परिणत हुने छ । भरतपुरको केन्द्रिय बस ट्रमिनलबाट ट्रेड युनियन काँग्रेसको बिरोध ¥यालि, शिक्षक संघको कार्यालयबाट शिक्षहरुको र बिरेन्द्र वहुमुखि क्याम्पसबाट अन्य संघ संस्थाको ¥याली निस्कने छ । यस्तै नेपाली काँग्रेस चितवनले यहि फागुन तीन गते गर्न लागेको बिरोध प्रदर्शनमा सम्पूर्ण भातृ संस्था एबं शुभेच्छुकहरुलाई गरिमामय उपस्थितिका लागि अपि गरेको छ ।

    काँग्रेस चितवनको आज सम्पन्न बैठकले सरकारको असंबैधानीक कदमको बिरोधमा आयोजना गर्न लागेको बिरोध प्रदर्शनमा सबै शुभेच्छुक संघ संस्था एबं भातृ संस्थाहरुलाई सहभागीका लागि अनुरोध गरिएको हो । केन्द्रिय सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रम भरतपुरको चौबिसकोठीमा हुने छ । नेपाली काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले भूमि सम्बन्धि समस्या समाधान आयोगले गर्न लागेको भूमि सम्बन्धि काममा सर्वदलिय सहमती अनुसार गराउन सम्बपूण स्थानीय तहमा रहेका आफ्ना कमिटिहरुलाई निर्देशन समेत गरेको छ ।

    काँग्रेस चितवनका सचि उत्तम जोशीका अनुसार सबै स्थानीय तहलाई आयोगले गर्न लागेका कामहरु सर्बदलिय बैठक र छलफलबाट मात्र गराउन निर्देशन गरिएको हो । यस्तै बैठकल नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्ष वन्नुभएका इच्छाकामना गाउँपालिकाका वडा अध्यक्ष, खैरहनी नगरपािलकाका वडा नम्बर १३ का वडा अध्यक्ष र कृषि तथा वन बिज्ञान विश्वविद्यालयका सहायक डिनको निधन प्रति शोक प्रस्ताब समेत पारित गरेको छ ।

     

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.