• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

भरतपुर नगर तामाङ समाजद्वारा २८५७ औं ‘सोनाम ल्होछार’ मनाउँदै

  •   शनिबार, माघ २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर नगर तामाङ समाजले २८५७औं ‘सोनाम ल्होछार’ मनाउने भएको छ । २८५७औं ‘सोनाम ल्होछार’ छेच्यु थर्पलिङ गुम्बा भोजाडमा मनाउन लागिएको शनिबार पत्रकार सम्मेलन मार्फत् समाजका अध्यक्ष पासाङ लामाले जानकारी दिइन् । कोभिड–१९ महामारी तथा विषम परिस्थितिका कारण ल्होछार मनाउने या नमनाउने द्विविधा भए तापनि अन्ततः आफ्नो धर्म संस्कृतिलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकाल्दै स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर मनाउन लागिएको अध्यक्ष लामाले बताइन् ।

    ल्होछार कार्यक्रम अन्तर्गत माघ २५ गते गुम्बा सरसफाइ, २९ गते ल्होछार पूजा तथा गुम्बा वरपर सिंगारिने, माघ ३० गते बिहान रक्तदान गरिने तथा शुभकामना आदान र साँस्कृतिक कार्यक्रम गरिने उनले भनिन् । नेपाललाई बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक मुलुक भनेर संविधानमा घोषणा, गणतन्त्र आएको छ तथापि हिन्दू राष्ट्र स्थापना गर्ने, धर्म निरपेक्षतालाई हटाउने जस्ता अभियान थालिएकोले हामी तामाङ समुदाय सजग हुनुपर्ने बेला आएको समाजका निवर्तमान अध्यक्ष गंगालाल लामाले बताए ।

    तामाङ जातिका सत्र हजार बढीले दिएको बलिदानीले ल्याएको गणतन्त्र, हिन्दूराज्य मात्र घोषणा भएमा तामाङ जातिले दिएको त्याग खेर जाने उनले भने । हिन्दू राष्ट्रलाई चिर्न र हाम्रो संस्कार र संस्कृतिलाई जोगाउन सोनाम ल्होछार मनाउनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा समाजका पूर्व अध्यक्ष दिलमाया लामा, छेच्यु थर्पलिङ गुम्बाका अध्यक्ष पञ्चबहादुर तामाङ, जिम्बा लामा लगायतको उपस्थिति रहेको थियो । समाजमा २६० घरधुरी आवद्ध रहेको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.