• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रधानमन्त्री कप: प्रिन्स दाहाल र दिपेश धामीबीच फाइनलमा प्रतिस्पर्धा हुने

  •   शनिबार, फागुन ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा जारी प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा एपीएफ क्लबका प्रिन्स दाहाल र एपीएफ क्लबकै दिपेश धामीबीच प्रतिस्पर्धा हुने भएको छ । विश्व वरियतामा तेस्रो नम्बरका खेलाडी दाहालले मेन्स सिङ्गलतर्फ भोजपुरका विकास श्रेष्ठलाई हराउँदै फाइनलमा पुगेका हुन् । दाहालले श्रेष्ठलाई २१–१२ र २१–१४ को सेटमा पराजीत गरेका थिए ।

    थिए एपीएफ क्लबकै दिपेश धामीले त्रिभुवन आर्मीका नवीन श्रेष्ठलाई पराजित गरेका हुन् । आज शनिबार भएको सेमीफाइनलमा धामीले श्रेष्ठलाई २१–१९ र २१–१९ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेका हुन् । त्यस्तै, वुमन्स सिङ्गलतर्फ एपीएफकी जेसिका गुरुङले त्रिभुवन आर्मीकी आयुष्मा राईलाई २१–१७ र २१–१५ को सेटमा हराउँदै फाइनल प्रवेश गरेकी छिन् ।

    वुमन्स सिङ्गलतर्फको अर्को खेलमा त्रिभुवन आर्मीकी रसिला महर्जनले त्रिभुवन आर्मीकै अमिता गिरीलाई २१–१३ र २१–१७ को सेटमा हराउँदै फाइनल प्रवेश गरेकी छिन् । फाइनलमा त्रिभुवन आर्मीकी रसिला महर्जनले एपीएफकी जेसिका गुरुङको सामना गर्नेछिन् । त्यसैगरी, गल्र्स अण्डर १७ मा पनि आर्मीकै रसिला महर्जन फाइनल प्रवेश गरेकी छिन् । महर्जनले पाल्पाकी दिया शाक्यलाई २१–२ र २१–५ को सेटमा हराउँदै फाइलनमा प्रवेश गरेकी हुन् ।

    गल्र्स अण्डर १७ को अर्को सेमीफाइनल खेलमा कैलालीकी प्राथना देउवा फाइनलमा प्रवेश गरेकी छिन् । देउवाले मोरङकी रोज पाण्डेलाई २१–१२ र २१–१२ को सेटमा हराउँदै फइनल प्रवेश गरेकी हुन् । प्रतियोगितामा ब्याइज अण्डर १७ मा त्रिभुवन आर्मीका आयुष्मान नागरी र सुर्खेतका नरेन्द्र बम फाइनल प्रवेश गरेका छन् । त्यसैगरी, मेन्स डबलतर्फ ५५ वर्षमाथिको उमेर समूहको फाइनलमा बुद्धि चौधरी र पुष्पा श्रेष्ठको जोडीले राजेन्द्र शाक्य र विष्णुलाल श्रेष्ठको सामना गर्ने भएका छन् ।

    मेन्स डबलतर्फ ४५ वर्षमाथिको उमेर समूहमा पूर्णहरि होना र सञ्जय कपालीको जोडीले वीरेन्द्र सिंह र अनिल लाखेको जोडीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको मेन्स डबलतर्फ फाइनलमा त्रिभुवन आर्मीका नवीन श्रेष्ठ र रत्नजित तामाङको जोडी तथा एपीएफका दिपेश सिंह धामी र गौतम कठायतको जोडी आमने सामने हुने भएको छ ।  त्यसैगरी, प्रतियोगिताको मेन्स डबल २० ¥याङ्किङका लागि त्रिभुवन आर्मीका पविन लिन्थेप र सुरोज महर्जनको जोडी र बुटवलका विश्वाश नेपाल र गणेश रायमाझीको जोडीबीच प्रतिस्पर्धा हुने आयोजक चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्लले जानकारी दिनुभयो ।

    शनिबार सेमीफाइलनका सबै खेलहरु सकिएका छन् । देशकै सबैभन्दा ठूलो धनराशिको प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७ को मेन्स सिङ्गल र वुमन्स सिङ्गलतर्फ पहिलो हुने खेलाडीले एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने मल्लले बताउनुभयो ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.