• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मुवाँ थाई फाइटमा आर्मीका रुचाल विजयी

  •   शनिबार, फागुन ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर–१ स्थित नारायणी नदीकिनारमा टप फाइभ मुवाँ थाई फाइट सम्पन्न भएको छ । नेपालका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मुवाँ थाई खेलाडीमध्येको उत्कृष्ट पाँच वटा फाइट चितवन मुवाँ थाई संघले आयोजना गरेको थियो । प्रतियोगितामा पुरुषतर्फ पाँच तथा महिलातर्फ एउटा प्रो फाइट प्रतिस्पर्धा गराइएको थियो ।

    शनिबार आयोजित प्रतिस्पर्धाको ६० किलो तौल समूहमा नेपाल आर्मीका गुणराज रुचाल विजयी भएका छन् । उनले काठमाडौँका बरुण घलेलाई पाराजित गरेका हुन् । त्यस्तै, ५३ किलो तौल समूहमा काठमाडौँका लाक्पा तामाङ विजयी भएका छन् । उनका प्रतिस्पर्धी चितवनका कविन देशार दोस्रो राउण्डमा घाइते भएपछि तामाङलाई विजयी घोषण गरिएको थियो । त्यसैगरी, ५७ किलो तौलसमूहमा चितवनका रोहित शाही विजयी भएका छन् । उनले काठमाडौँका दावा फुर्जे तामाङलाई पराजित गरेका हुन् ।

    त्यसैगरी ५१ किलो तौल समूहमा काठमाडौँका सन्दिप तामाङ विजयी भएका छन् । उनले चितवनका सनिल चौधरीलाई पराजित गरेका हुन् । प्रतियोगितामा ८० केजी तौलसमूह (हेभी वेट)तर्फ सलम लेप्चा विजयी भएका छन् । उनले रसिक जारीलाई पराजित गरेका हुन् । महिला फाइटतर्फ भने सुकेधारा मुवा थाई क्लबकी डेनिका राई विजयी भएकी छिन् । उनले चितवनकी नतिशा रानामगरलाई पराजित गरेकी हुन् ।

    प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको चितवन मुवाँ थाई संघका अध्यक्ष उत्तम गुरुङले जानकारी दिनुभयो । त्यसैगरी, प्रतियोगितामा सहभागी भएका खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिएको उहाँको भनाइ छ । शनिबार प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेशसभा सदस्य घनश्याम दाहालले गर्नुभएको थियो ।

    प्रतियोगिता उद्घाटन गर्दै दाहालले वाग्मती प्रदेशले खेलाडीहरुलाई पेन्सनको व्यवस्था गर्नेगरी काम गरिरहेको बताउनुभयो । राष्ट्रका लागि खेल्ने खेलाडीहरुलाई खेल जीवन निवृत्तपछि जीवन यापनमा सहज होस् भनेर उनीहरुका लागि पेन्सनको व्यवस्था गर्न लागिएको दाहालले बताउनुभयो ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.