• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफीको उपाधि मुनस्टोनले जित्यो

  •   सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को उपाधि मुनस्टोन क्रिकेट क्लवले उचालेको छ । उपाधिसंगै मुनस्टोनले नगद २० हजार र ट्रफी प्राप्त ग¥यो भने उपविजेतामा चित्त बुझाएको इस्र्टनले नगद १० हजार र ट्रफी प्राप्त ग¥यो । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल क्रिकेट संघ बागमती प्रदेश समितिका अध्यक्ष राजु बस्न्यात, विशिष्ट अतिथि प्रेम सुपर मार्केटका प्रमुख एवंम समाजसेवी प्रेम कुमार श्रेष्ठ, धुर्मुस–सुन्तली फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’, र चितवन क्रिकेट संघका पदाधिकारीहरुले पुरस्कार प्रदान गरेका थिए ।

    धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा ग्लोबल इन्टरफेस इस्र्टन क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्दै मुनस्टोनले उपाधि उचालेको हो । इस्र्टनले दिएको २६४ रनको लक्ष्य पछ्याएको मुनस्टोनले ४१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । मुनस्टोनका लागि योगेन्द्र सिंह कार्कीले ६० बलमा ५२, भिम सार्कीले ३४ बलमा ४६ र लोकेश बमले १८ बलमा ३९ रन बनाए ।

    इस्र्टनका लागि सुमित महर्जनले ९ ओभरमा एक मेडनसहित ४८ रन खर्चिदै ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको इस्र्टनले निर्धारित ४५ ओभरमा ७ विकेट गुमाउँदै २६३ रन जोडेको थियो । उसका लागि नन्दन यादवले अविजित ३५ बलमा ८३, सुमित महर्जनले ३१ बलमा ५१ र कप्तान आकाश थापाले ३६ रन बनाए । मुनस्टोनका लागि भीम सार्की र हरिबहादुर चौहानले समान २ विकेट र योगेन्द्र सिंह कार्कीले एक विकेट लिए । फाइनल खेलमा मुनस्टोनका योगेन्द्र सिंह कार्की म्यान अफ दि म्याच घोषित भए ।

    यस्तै तीन वटै खेलमा म्यान अफ दि म्याच घोषित भएका योगेन्द्र म्यान अफ दि सिरिज समेत घोषित भएको संघका उपाध्यक्ष सुदिप पियाले जानकारी दिए । यस्तै उत्कृष्ट बलर विपिन खत्री र उत्कृष्ट व्याट्सम्यान सुमित महर्जन घोषित भएको पियाले जानकारी दिए । उनीहरुले नगद पुरस्कार प्राप्त गरेका छन् । चितवन क्रिकेट संघको आयोजनामा सो प्रतियोगिता माघ २७ गतेदेखि सुरु भएको थियो । प्रतियोगिताका संयोजक उमेश पियाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

    समापन समारोह संघका अध्यक्ष कैलाश प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

     

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.