• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

होटल व्यवसायी संघ चितवनको कार्ययोजना तर्जुमा गोष्ठि सकियो

  •   सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । होटल व्यवसायी संघ चितवनको दुई दिने योजना तर्जुमा गोष्ठि सकिएको छ । गोष्ठिले अनुमानित खर्च सहित आर्थिक वर्ष २०७७÷७९ कार्यकालमा गर्ने विभिन्न कार्यक्रम निर्माण गरेको छ । गोष्ठिले उक्त आर्थिक वर्षमा संघका सदस्यहरुको क्षमता र दक्षता विकाससंगै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    कार्ययोजना गोष्ठिमा जिल्ला र इकाई स्तरका कार्यक्रम तर्जुमा गरिएको होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ इकाइका अध्यक्ष कृष्ण महतोले जानकारी दिनुभयो । गोष्ठिले आर्थिक वर्ष २०७७/७९ मा व्यवसायीको व्यक्तित्व एवं क्षमता विकास, होटलजन्य फोहर व्यवस्थापन, जनचेतनामुलक कार्यक्रम, व्यवसाय प्रवद्र्धनको लागि विविध कार्यक्रम, रक्तदान, सरसफाईलगायतका कार्यक्रम गर्ने निर्णय गरेको होटल व्यवसायी संघ चितवन अन्तरगत शिवघाट इकाईका पुर्व अध्यक्ष एवं गोष्ठिका सहसंयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

    माडी स्थित वोटे होमस्टेमा सम्पन्न भएको कार्ययोजना गोष्ठिमा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष एवं सल्लाहकार इमान्दु वराल, पुर्व अध्यक्ष एवं सल्लाहकार डासीराम ढकाल, उद्योग संघ चितवनका इभेन्ट सुपरभाईजर दिपक दवाडीले सहजिकरण गर्नु भएको थियो । होटल व्यवसायी संघका ऋषिकेश अर्यालको संयोजकत्वमा सम्पन्न सो कार्यक्रम संघका अध्यक्ष दिलकुमार श्रेष्ठले अध्यक्षतामा सम्पन्न भएको थियो । कार्ययोजना तर्जुमा गोष्ठि उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले उद्घाटन गर्नु भएको थियो ।

    कार्यक्रममा संघका सल्लाहकार संयोजक कमल शर्मा, सल्लाहकार अशोक अधिकारीलगायतले वोल्नु भएको थियो । संघका सचिव रामबहादुर गुरुङले संचालन गर्नु भएको कार्यक्रममा संघकी निवर्तमान अध्यक्ष शर्मिला न्यौपानले आफ्नो कार्यकालमा भएगरेका गतिविधिको वारेमा जानकारी गराउनु भएको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.