• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

रिभल फिटनेश सेन्टरको शुभारम्भ

  •   मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरर“जिम फर हेल्थ” भन्ने मूल नाराको साथ सरस्वती पुजाको दिनदेखि भरतपुरस्थित विशालचोकमा रिभल फिटनेश सेन्टरको शुभारम्भ गरिएको छ । रिभल फिटनेश सेन्टरका प्रोपाइटर सुरज लामाको सभापतित्वमा सम्पन्न शुभारम्भ कार्यक्रममा चितवन फिजिकल फिटनेशका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रमुख गुरुङ प्रमुख अतिथि रहनुभएको थियो ।

    कार्यक्रमको विशिष्ट अतिथिमा चितवनका युवा व्यवसायी एवं समाजसेवी राकेशमान श्रेष्ठ, युवा व्यवसायी प्रदिप वाग्ले, उज्यलो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा।लि।का अध्यक्ष एवं पत्रकार राजु भट्ट, समाजसेवीहरु दिनेश गुरुङ, पूर्ण गुरुङ रहनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुरुङले चितवनको मध्य भागमा शुरु भएको रिभल फिटनेश सेन्टरको पूर्ण सफलताको कामना समेत गर्नुभयो । जिम हाउसहरु जति धेरै मात्रमा सञ्चालनमा आउँछन् त्यति नै हामी जिम सञ्चालकहरु व्यवसायिक हुँदै जान्छौ, त्यसकारण नयाँ आउने साथीहरुले ढुक्क भएर आफ्नो व्यवसायिक यात्रालाई अगाडि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु उहाँले भन्नुभयो ।


    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि राकेशमान श्रेष्ठले सबैभन्दा पहिले आफु केका लागि जिम गर्दैछु भन्ने कुरामा स्पष्ट हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले जिम ट्रेनरको सल्लाह अनुसार ब्यायाम गर्ने र त्यसै अनुसारको खानपानमा ध्यान दियौ भने हामीले आफ्नो शरीरलाई मजबुत गर्नुका साथै रोगसँग लड्ने क्षमताको विकास गर्न सकिने बताउनुभयो । शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि एवं अतिथिहरुलाई रिभल फिटनेश सेन्टरका सञ्चालिकाहरु सुनिता लामा र विनिता श्रेष्ठले खादा ओढाएर स्वागत गर्नुभएको थियो ।


    करीब ४० लाख रुपैयाँको लगानीमा सञ्चालन गरिएको जिम सेन्टरमा जिमसँग सम्बन्धि कोर्डियो, एरोविकका कक्षाहरु सुचारु गरिएका छन् ।
    शुभारम्भ कार्यक्रमलाई रिभल फिटनेश सेन्टरका सञ्चालक राजकुमार श्रेष्ठले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.