• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

वागेश्वरी आध्यात्मिक परिसद योगी नरहरीनाथ आश्रम परिसरमा पञ्चभाषा अन्तरास्ट्रिय विश्व विद्यालय बन्ने

  •   मङ्गलबार, फागुन ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा पञ्चभाषा अन्तरास्ट्रिय विश्व विद्यालय बन्ने भएको छ । भरतपुरको वागेश्वरी आध्यात्मिक परिसद योगी नरहरीनाथ आश्रम परिसरमा विश्व विद्यालय बन्न लागेको हो । विश्व युवा हिन्दु महासघंको नेतृत्वमा विश्व विद्यालय बन्न लागेको विश्व युवा हिन्दु महासघंका अध्यक्ष ऋषिकेश जङ शाहले बताउनु भयो ।

    मुख्य गरि ५ भाषाको अध्ययन हुने गरि विद्यालय बनाइने शाहले जानकारी दिनुभयो । दक्षिण एसियाको सभ्यताको खोज, अनुसन्धान र जगेर्ना गर्न विश्व विद्यालय निर्माणको परिकल्पना गरिएको हो । सस्कृत, पाली, पाक्रित, जापानी र नेपाली भाषा अध्ययन अध्यापन हुने अध्यक्ष शाहले बताउनु भयो । उहाँका अनुसार यो विश्व विद्यालयको योगी नरहरीनाथले संकल्प गर्नु भएको थियो । विश्व विद्यालय २०५३ सालमा नै नेपाल सरकार शिक्षा मन्त्रालयमा दर्ता भइसकेको छ । “भगवान रामले पठेको गुरुकुलका रुपमा रहेको यस क्षेत्रको धार्मिक खोज अनुसन्धानमा विश्व विद्यालयले सहयोग पुर्याउने छ ।” उहाँले भन्नूभयो, “देवघाट धार्मिक पवित्र तिर्थ स्थल हो । यसको अझै अनुसन्धान आवस्यक छ ।

    समग्र भाषाको खोजको लागि यो फलदायी हुनेछ ।” योगी नरहरिनाथका शिष्य पुराना चर्चित पत्रकार प्रेम कैदीलाई योगी नरहरिनाथले तत्कालीन समयमा सो विश्व विद्यालयको अध्यक्ष बनाउनुभएको थियो । ग्रन्थको गहिराइमा पुग्ने गरि खोज अनुसन्धान गर्न विश्व विद्यालयको परिकल्पना गरिएको अध्यक्ष शाहले जानकारी दिनुभयो । विश्व विद्यालय समावेशीताको आधारमा पढाइ संचालन हुने बताइएको छ । जातिय बिभेदलाई निरुत्साहित गर्न समावेशीतालाई केन्द्रमा राखिने उहाँले बताउनु भयो ।

    वसन्त पञ्चमीको अवसर पारेर विद्यालयको जिम्मेवारी हस्तान्तरण र सुरुवात भएपनी अझै सम्म यसको डिपिआर बनेको छैन । योगी नरहरीनाथ बाट विश्व विद्यालय निर्माण जिम्मेवारी विश्व युवा हिन्दु महासघंमा हस्तान्तरण भएको हो । महासघंले चितवनमा जिल्लाका सरोकारवाला पक्ष सङ्ग छलफलको तयारी गरिरहेको छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.