• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

कावासोती ३ ले बिहीबारदेखि शुभारम्भ ग¥र्यो स्वास्थय बीमा कार्यक्रम

  •   बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । कावासोती वडा नं ३ ले स्वास्थ्य बुधबारदेखि बीमा कार्यक्रम शुभारम्भ गरेको छ । स्वास्थ्य सेवा उपयोगका क्रममा ब्यक्तिगत खर्चलाई ब्यवस्थित गर्दै स्रोतको दक्ष तथा जिम्मेवार ब्यवस्थापनका लागि नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम कार्यक्रम नवलपुरका बिभिन्न पालिकाहरुसहित कावासोती वडा नं ३ ले बिहीबार देखि शुभारम्भ गरेको हो ।

    नवलपुर जिल्लामा फागुन ९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उद्धघाटन गर्नुभएको थियो । नवलपुरका स्थानिय तहहरुका बिभिन्न वडाका बीमा दर्ता सहयोगीलाई आधारभूत तालिम प्रदान गरिएको थियो । कावासोती नगरपालिकाका अन्य वडा सहित ३ ले पनि बीमा कार्यक्रम अगाडी बढाएको छ ।

    आम नागरिकहरुलाई सहजरुपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उदेश्यसहित सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम वडा नं३ मा प्रभावकारी रुपमा अगाडी बढाउने वडाअध्यक्ष अमृत श्रेष्ठ्रले बताउनुभयो । वडामा बसोबास गर्ने आम नागरिकहरुलाई स्वास्थय बीमा गरी सहज स्वास्थय पहुँचमा पुर्याउनका लागि,बिभिन्न संघसंसथा , टोल छरछिमेक,सामाजिक संघसंस्थाहरुसँगको सहकार्य गरी यस अभियानलाई प्रभावकारी रुपमा बिस्तार गरिने बताउनुभयो ।

    त्यस्तै उहाँले स्वास्थ्य बीमाका निम्ति आवश्यक दर्ता सहयोगीको सम्पर्कमा रहे्र बीमाको बारेमा आवश्यक परार्मश लिई स्वास्थ्य बीमा गराउन समेत आग्रह गर्नुभयो । बीमा पश्चात सेवा प्रदायक अस्पतालहरुबाट बिभिन्न उपचारहरु सहज र सरल माध्यमबाट उपलब्ध हुने हुँदा समयमै बीमा गरी रोगबाट बच्ँनुका साथै उपचार खर्चमा लाग्ने अत्याधिक रकम कम गर्न सकिने हुदाँ समयमै स्वास्थ्य बीमा गरी आवश्यक सेवासुविधा लिन वडाअध्यक्ष श्रेष्ठ्रले सुझाव दिनुभयो । वडा नं ३ मा दर्ता सहयोगीका रुपमा सृजना कंडेल मिनाक्षी रहेकी छिन् ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.