• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

नारायणगढको पुलचोकमा संगित थेरापी

  •   शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण जनमानसमा देखिएको मानसिक तनाव कम गर्नका लागि नारायणगढको पुलचोकमा संगीत थेरापी कार्यक्रम संचालन गरेको छ। अहिलेको समयमा बिभिन्न समस्याको कारण तनावमा रहेका आमनागरिकलाई तनाव मुक्त गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा आज नारायणगढमा उक्त कार्यक्रम गरिएको हो ।

    संगीत थेरापीमा उल्लेख्य मात्रामा सर्वसाधारणले उपस्थिती जनाई थेरापीबाट लाभ दिएको र उनीहरुमा सकारात्मक प्रभाव परेको चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले बताउनुभयो । वागमती प्रदेश प्रहरी ब्याण्ड गुल्मद्वारा गरिएको कार्यक्रममा स्वास्थ सुरक्षाप्रति पूर्ण सावधानी अपनाइएको र बिभिन्न किसिमका धुनमार्फत तनाव व्यवस्थापनको प्रयास गरेको उहाँले बताउनुभयो ।

    उहाँले कोभिडको कारणबाट रोजगार गुमेका ,आर्थिक समस्या अदिले मानिसहरुमा तनाव सृजना भएको अवस्थामा संगीतको माध्यमबाट केही हदसम्म भए पनि तनाव कम गर्न सकिन्छ कि भनेर म्युजिकल थेरापी आयोजना गरेको बताउनुभयो ।ू पुलचोकमा मानिसहरुको चाप बढी हुने भएकोले यही कार्यक्रम गरिएको डिएसपी थापाले बताउनुभयो ।

    उहाँका अनुसार बागमती प्रदेशकै मकवानपुर, काठमाडौंलगायतका अन्य जिल्लामा पनि यस्तो कार्यक्रम आयोजना भइसकेको छ । आवश्यकता परे अन्य स्थानमा पनि उक्त कार्यक्रम गर्न सकिने डिएसपी थापाले बताउनुभयो । दिउँसो ३ बजे शुरु भएको कार्यक्रम करीब एक घण्टा चलेको थियो ।

     

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.