• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

राजनैतिक खिचातानी र गुटगत झगडाका कारण अस्तव्यस्त बन्यो कृषि विश्वविद्यालय

  •   शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  ताला खुल्न नसके पछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त वनेको छ । आर्थिक बर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन । विश्वविद्यालय भित्र राजनैतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त वन्दै गएको हो ।

    विश्वविद्यालयको उपकुलपति, रजिष्टार, डिन लगाएतका महत्वपूर्ण पदहरुमा नियुक्ती भई सके पनि निर्देशक, परिक्षा नियन्त्रक, सहायक डिन लगाएतका पदका लागि हानथाप परेको छ । विश्वविद्यालयका प्रशासन प्रमुख वुद्धि ढुङ्गानाका अनुसार पुस पहिलो साताबाट केन्द्रिय कार्यालय र डिनका कार्यालहरुमा तालाबन्दी छ । ती कार्यालयहरुमा पूर्ब एमाले निकट प्रगतिशिल प्रध्यापक संगठन, प्रगतिशिल कर्मचारी संगठन र नेपाली काङ्ग्रेस निकट प्रजातन्त्रबादी प्रध्यापक संघले तालावन्दी गरेको छ ।

    पूर्ब माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन र पूर्ब स्विकृत ज्यालादारी कर्मचारीले लगाएका ताला भने खुलेको उहाँले जानकारी दिनुभयो । असन्तुष्ट प्राध्यापक र कर्मचारीले उपकुलपतिको राजिनामा सहितका माग राखेर तालाबन्दी गरेका हुन । विश्वविद्यालयमा असोज ९ गते प्रा.डा. पुण्यराज रेग्मी उपकुलपति नियुक्त पछि विश्वविद्यालयमा निरन्तर जसो तालावन्दी रहेको छ । उपकुलपति रेग्मीले बिबादको समाधान गर्न नसकेका कारण विश्वविद्यालय दिन प्रतिदिन खस्कदै गएको त्यहाँ कार्यरत प्रध्यापकहरु बताउँछन् ।

    विश्वविद्यालय भित्रकै प्राध्यापकलाई उपकुलपती वनाउन नसक्दा बाहिरबाट आउनेले वास्ता नगरेकै कारण विश्वविद्यालय अस्तव्यस्त वनेको उनीहरुको भनाई छ । लामो समय तालावन्दी भएर विश्वविद्यालयका कामकाज पूर्ण प्रभाबित वन्दा समेत उपकुलपतिले वास्ता नगरेको प्रध्यापकहरु वताउँछन् । उपकुलपति रेग्मीलाई यस बिषयमा जानकारी लिन खोज्दा उहाँ संग सम्पर्क हुन सकेन ।

    बिश्वविद्यालयका कृषि संकायका डिन जयप्रकाश दत्तले समस्या समाधान गरेर विश्वविद्यालयका प्रशासनीक काम अघि वढाउने प्रयास भईरहेको जानकारी दिनुभयो । पठनपाठन र परिक्षाका काम भने रोकीएको छैन । विश्वविद्यालयको उच्च पदाधिकारीहरुको समुहहरुबाटनै तालावन्दी हुँदा समेत छलफल गरेर निकास निकाल्न सकिएको छैन ।

    विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा.डा. सूर्यकान्त घिमिरे जुन उद्धेश्यका साथ विश्वविद्यालय स्थापना भएको हो त्यस अनुसार पदाधिकारीहरुले काम नगर्दा विश्वविद्यालयनै बिघटनमा जानेहोकी भन्ने चिन्ता वढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “सत्ता पक्षका व्यक्तिहरुको आपसि गुटबन्दीका कारण विश्वविद्यालय तहसनहस भयो ।” समयमानै सरकारले ध्यान नदिएमा विश्वविद्यालय बिघटन सम्म पुग्ने देखिएको छ । सरोकारवालाहरुले ध्यान दिनु प¥यो उहाँको भनाई छ ।

    कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने उद्धेश्यले वि. सं. २०६७ सालामा सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन निर्माण गरि यो विश्वविद्यालय स्थापना गरेको हो ।रासस

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.