• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

भरतपुरमा अत्याधुनिक ग्रिन लेफ क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा

  •   शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर वीरेन्द्र क्याम्पस गेट अगाडि अत्याधुनिक सुविधा सम्पन्न रेष्ट्रो सञ्चालनमा आएको छ । रेष्ट्रोमा थकाली, नेवारी परम्परागत परिकार, स्वदेशी तथा विदेशी कफि, लगायत सबै प्रकारका स्वादका विशेष परिकार उपलब्ध छन् । ग्रिन लेफ क्याफे एण्ड रेष्ट्रो नाम दिईएको यस रेष्ट्रोको शुक्रबार एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय प्रजातन्त्र पार्टी बागमति प्रदेश सदस्य ज्ञानु जङ्ग लामाले उद्घाटन गर्नभएको हो । सञ्चालन गरेको करिब २ महिना पछि आज औपचारिक रुपमा लामाको प्रमुख आतिथ्यतामा रेष्ट्रोको उद्घाटन गरिएको हो ।

    सदस्य लामाले उर्जावान यूवाहरु देशमै परिचालन गर्न सकेमात्र देशले विकासको तीब्रता पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षेनी कयौं यूवा  विदेशिने गर्छन । आफ्नो खुन पशिना बगाउछन् । उनीहरुको रेमिटान्सनले देश बन्दैन । देशमै उद्यमी बन्ने वाताबरण राज्यले बनाउनुपर्छ । उनीहरुलाई प्रोत्साहन गर्नु पर्छ ।” सदस्य लामाले यूवामा देश भित्रै केहि गर्छु भन्ने भावना आउनुपर्नेमा जोड दिनुभएको छ । नेपालमा हरेक क्षेत्रमा अवसरनै अवसर छ ।

    काम ठुलो सानो हुदैन । स्रोत पहिचान गर्न सके यहि मनगे मुनाफा कमाउन सकिने उहाँको भनाई थियो । सञ्चालकलाई बधाई तथा शुभकामना दिदै यसले यूवा वर्गलाई प्रेरणा दिने काम गर्ने उहाँको भनाई थियो । यूवा व्यवसायी मन्दीप मान श्रेष्ठ, हेमंत श्रेष्ठ, जयन्द्र कर्मचार्य, सरोज तिवारीको संयूक्त प्रयासमा ग्रिन लेफ क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको हो ।

    रेष्ट्रोमा आउने ग्राहकलाई अर्गानिक अनुभव दिनका लागि इन्डोर गार्डेन डेकोरेशन गरिने सञ्चालक मन्दीप मान श्रेष्ठले बताउनुभयो । उहाँले पिआरको लागि विदेश नजान आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “काम सिक्नका लागि विदेशिनुस तर, क्षमतावान भएपछि स्वदेशमै व्यवसाय सञ्चान गर्नुस ।” हाल सम्म रेष्ट्रो निर्माणमा ५० लाख भन्दा बढी खर्च भएको छ ।

    रेष्ट्रो पूर्ण रुपमा फिनिसिङ् हुन अझै ३ वर्ष लाग्ने ग्रीन लेफ क्याफे एण्ड रेष्ट्रोले जानकारी दिएको छ । यहाँ जन्मदिन मनाउन, बैठक तथा अन्य प्रयोजनका लागि बुकिङ् गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.