• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

माडीका दुई स्थानमा आज वाट शिवरात्री मेला हुँदै

  •   बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको माडीका दुई स्थानमा आज बाट शिवरात्री मेला हुने भएको छ । आज बाट स्टार स्पोर्ट्स खेल मैदान बरुवामा र माडी नगरपालिका ५ मा शिबरात्री मेला हुने भएको हो । बरुवामा आज महाशिवरात्री पुजाको दिन मेला सुरु भई २९ गतेसम्म ३ दिन मेला सञ्चालन हुने जनाइएको छ । कोरोना भाईरस कोभिड १९ ले सुस्ताएको माडीको व्यबसायलाई ब्युताउँदै पर्यटन प्रर्बदन गर्नु मेलाको मुख्य उद्धेश्य रहेको मेला मुल आयोजक समिति सहसंयोजक सञ्जय महत्तोले जानकारी दिनुभयो ।

    बरुवा थारु समुह,सुनगाभा बाल क्लबको आयोजनामा मेला हुने भएको हो । “मेलाको साभार,संस्कृति र पर्यटनको आधार” भन्ने नाराको साथ आयोजित ३ दिने मेला माडी १ स्थित स्टार स्र्पोटस् खेल मैदानमा सञ्चालन हुनेछ । मेलाको पहिलो दिन आज भगवान् शिवको करिब ८ फिट अग्लो मुर्ति स्थापना गरी धार्मिक उत्सब मनाउने योजना रहेको महत्तोले बताउनुभयो । दोस्रो र तेस्रो दिन भने माडी स्तरीय भलिबल प्रतियोगिता,बृहत सांस्कृतिक कार्यक्रम,फुड फेस्टिबल लगायतका कार्यक्रमहरु हुने भएकाछन् ।

    मेलामा करिब ६० वटा स्टलहरु रहनेछन् । मेलामा प्रवेश टिकट भने मात्र रु २० रुपौया रहेको र परिचयपत्र सहित जाने बिद्यार्थी तथा फरक क्षमता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यबस्था मिलाइएको आयोजकले जनाएको हो । मेलाको प्रर्बद्धक माडी नगरपालिका रहेको छ भने सहआयोजकमा स्टार स्र्पोटस् क्लब, बरुवा टोल सुधार समिति र सहयोगी संस्थाहरुमा थारु कल्याणकारीसभा,आदीबासी जनजाती महासंघ रहेको मेला संयोजक राम प्रसाद महत्तोले बताउनु भयो ।

    यसै गरि माडी नगरपालिका वडा नं ५ स्थित शिवालय मन्दिर एवं विश्वकर्मा सामुदायिक भवन निर्माण समितिको संयुक्त आयोजनामा आज बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक नबिन घिमिरेले जानकारी दिनुभयो । शिवरात्री पर्वको अबसरमा आयोजित कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारी,चर्चित राष्ट्रिय लोकदोहोरी गायक खेम सेन्चुरी,लोक गायिका सुमन थापामगर,बिष्णुमाया पौडेलको प्रस्तुति रहने घिमिरेको भनाई छ ।

    शिवालय मन्दिर उद्घाटन गरिने अबसरमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको प्रबर्द्धक सहारा युथ क्लब,ब्रह्मपुरी र सहयोगी संस्था,माडी नगरपालिका वडा नम्बर ५ को कार्यालय रहेको छ।कार्यक्रम संचालन हुने परिसर तथा शिव मन्दिरलाई सजावटलगायत व्यबस्थापनका कामहरु भईसकेको आयोजक समितिले जनाएको छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.