• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

समाजसेवी पौडेल र अग्रवालद्वारा गुम्बालाई आर्थिक सहयोग

  •   बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेस चितवन क्षेत्र नं. २ क प्रदेश सभापति टंकनाथ पौडेलले बुधबार एक कार्यक्रमका विच गुम्वालाई आर्थिक सहयोग गर्नु भएको छ । भरतपुर स्थित मैयादेवी कन्या कलेजका अध्यक्ष समेत रहनु भएका समाजसेवी पौडेलले भरतपुर २९ भोर्ले स्थित चन्द्रसुर्य वौद्ध गुम्वालाई २१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो ।

    विगतमा गरिएको सहयोगको प्रतिवद्धता अनुसार आर्थिक सहयोग हस्तान्तरण गरेको जानकारी दिँदै पौडेलले आवश्यकताको आधारमा अझै पनि सहयोग गर्न तयार रहेको वताउनु भयो । सरकारी क्षेत्रको सहयोग विना भोर्लेका स्थानीयले नमुना गाउँ निर्माणको लागि वाटो र गुम्वा लगायतका संरचना निर्माण गरिरहेको स्थानीय समाजसेवी सुर्यबहादुर गुरुङले जानकारी दिनुभयो ।

    यसैविच सोहि गुम्वालाई बुधबार नै नेपाली काँग्रेस भरतपुर २९ का सभापति भरत गुरुङले ५ हजार ५० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ ।यसैविच समाजसेवी टंकनाथ पौडेल र युवा व्यवसायी एवं समाजसेवी चन्दन अग्रवालले भरतपुर २९ दाशढुंगा स्थित दाउरी नाममले परिचितलाई खाद्यान्न सहयोग गर्नु भएको छ । सो अवसरमा चामल, सोयाविन मस्यौरा र भुजा सहयोग गरिएको थियो ।

    आर्थिक अभावले गर्दा विहान वेलुकाको छाकटार्न समेत समस्या भएको अवस्था देखेपछि उहालाई खाद्यान्न सहयोग गरिएको युवा व्यवसायी चन्दन अग्रवालले जानकारी दिनुभयो । कमजोर आर्थिक अवस्थाका कारण खाना एवं वासस्थानको समेत समस्या देखिएकोले समाजसेवी टंकनाथ पौडेलसंगको सहकार्यमा आवश्यक सहयोग जुटाएर व्यवस्थीत वासको व्यवस्था गर्न आफु प्रयत्नशिल रहेको अग्रवालले जानकारी दिनुभयो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.