• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

आयुष आयुर्वेदा हस्पिटलद्वारा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  •   आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आयुष आयुर्वेदा हस्पिटल प्रा.लि को आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ । राष्ट्रिय आधरभुत विध्यालयको स्वास्थ्य केन्द्रको भवनमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब ३५० जना भन्दा धेरैले निशुल्क स्वास्थ्य लाभ लिएका थिए । शिविरमा पुरुष भन्दा महिलाहरुको संख्या धेरै रहेको थियो ।

    शिविरमा झन्डै ३०० भन्दा धेरै महिलाहरुले स्वास्थ्य लाभ लिएको कार्यक्रम संयोजक तथा वडा न. ५ का वडा सदस्य दामोदर सुबेदिले जानकारी दिनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा न. ५ का वडा अध्यक्ष पदमपाणी सुवेदी , कार्यक्रम संयोजक तथा वडा न. ५ का वडा सदस्य दामोदर सुबेदि, सभापति बालकृष्ण तिवारी लगायतको सहभागीता रहेको थियो , शिविरमा २ जना आयुर्वेदिक चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

    शिविरमा मधुमेह, रगत जाच , हाडजोर्नी तथा नशा रोग, बाथरोग, पाइल्स, पिनास ,पत्थरि लगायतका अन्य रोगहरुको निःशुल्क चेकजाँच गरिएको थियो । साथै शिविरमा रोग देखा परेका बिरामीहरुलाई निःशुल्क औषधि वितरण समेत गरिएको थियो । पछिल्लो समय आम मानिसहरुको आयुर्वेद प्रती बिस्वस्नियता बढदै गए पनि प्रचारप्रसारको अभावको कारणले गर्दा यस तर्फ मानिसहरुको आकर्षण घटेको आयुष आयुर्वेदा हस्पिटल प्रा.लि का प्रबन्धक निर्देशक अब्दुल रहमान मियाले जानकारी दिनुभयो ।

    धेरै प्रकारका जटिल मानिएका रोगहरु समेत आयुर्वेदिक पद्धतिद्वारा सफल उपचार हुने भन्दै यस विधि प्रती जनचेतना जगाउन समेत मियाले आग्रह गर्नुभयो । आयुष आयुर्वेदा हस्पिटलले चितवनमा नै सबै भन्दा अत्याधुनीक प्रबिधीमार्फत पन्चकर्म ,फिजियोथेरापी, लगायत अन्य बिधिमार्फत समेत उपचार गर्दै आएको छ । सामाजिक जिम्मेवारी बहन गर्दै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको र आगामी दिनहरुमा पनि यस्ता शिविरहरु संचालन गरिने निर्देशक मियाले जानकारी दिनुभयो ।

     

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.