काठमाडौँ । नेकपा एमालेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाल पनि निलम्बित भएका छन् ।
पार्टीले सोधेको स्पष्टीकरणमा नेताद्वय पाण्डे र भुषालले चित्तबुझ्दो जवाफ नदिएको भन्दै ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको हो ।