हेटौंडा । मकवानपुरमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी शुक्रबार आईपुगेका छन् । गृह मन्त्रालय रहेका भरतमणी पाण्डे मकवानपुर सरुवा भएका थिए ।
उनले शुक्रबार आफ्नो पदभार सम्हालेको प्रशासन कार्यालयले जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको गृह मन्त्रालय सरुवा भएपछि भण्डारी मकवानपुर आएका हुन् ।
भण्डारी यस अघिनै मकवानपुरको सहायक प्रजिअको रुपमा काम गरिसकेका छन।








