• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

संक्रमण लहरो पारिबाट वारि, ९९ प्रतिशत संक्रमित घरमै

  •   सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । आइतबार प्रदेश २ का चारवटा प्रयोगशालामा गरिएको १२१ वटा नमुना परीक्षणमा ५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

    नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएका ९० नमुना परीक्षणमा ४५ जना पोजेटिभ, गौर अस्पताल रौतहटमा गरिएका ४ वटा नमुना परीक्षणमा ३ पोजेटिभ, प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएका ३ एन्टिजेन परीक्षणमा २ पोजेटिभ र २० वटा आरटी पिसिआर नमुना परीक्षणमा ४ पोजेटिभ, जिल्ला अस्पताल सिरहा प्रयोगशालामा गरिएको ४ वटा नमुना परीक्षणमा सबै नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    शनिबार १२७ वटा नमुना परीक्षणमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार यस प्रदेशमा ११३ वटा नमुना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बिहीबार १९ वटा नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको थियो।कोरोनाको दोस्रो लहर सुरु भएयता परीक्षण गरिएका नमुनामध्ये आधामा संक्रमण भेटिनुले प्रदेश २ मा संक्रमणले भयावह रूप लिन थालिसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताए ।

    चैत १ सम्म प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ११ थियो। पर्सामा ५, बारामा ४ र रौतहटमा २ जना संक्रमित होम आइसोलेसनमा थिए। सिरहा, सप्तरी, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा संक्रमण शून्यमा झरेको थियो। कोरोनाको दोस्रो लहर सुुरु भएयता प्रदेश २ मा ३९६ संक्रमित थपिएका छन्। अहिले संक्रिय संक्रमितको संख्या ४०७ पुगेको छ। संक्रमित संख्या बढ्दै गए पनि यो प्रदेशमा उपचारका लागि अस्पताल छैन ।

    कुल संक्रमितको ९९ प्रतिशत निजी चिकित्सकको सल्लाहमा घरमा बस्न बाध्य छन्। प्रदेश २ मा नारायाणी अस्पताल वीरगन्जमा मात्र आइसोलेसन सञ्चालित छ, जसमा ७ जना संक्रमित भर्ना भएका छन्। दोस्रो लहरमा संक्रमित भई यस अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना भएकामध्ये ५ जनाको मृत्यु भइसकेको छ। योसँगै प्रदेश २ मा मृतकको संख्या २१४ पुगेको छ।

    परीक्षणको दायरामा आएकामध्ये ५० प्रतिशतमा संक्रमण पुष्टि भइरहेको छ। संक्रमण तीव्र हँदा बिरामीको पहिचान, परीक्षण र उपचार अवस्था नाजुक छ। सीमा नाकाबाट बेरोकटोक आउजाउ चलिरहेको छ। स्वास्थ्य निर्देशनालयका निर्देशक झाले भने, ‘सीमाबाट सघन आउजाउले संक्रमणको जोखिम बढाइरहेको छ। स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा पनि लापरबाही बढ्दो छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.