• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

निवर्तमान सांसद तिलक महत मार्फत जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

  •   बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नवलपुर क्षेत्र नम्बर दुईका निवर्तमान सांसद एवं नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तिलक महतको पहलमा बुधबार अस्पताललाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । निवर्तमान सांसद महतको पहलमा १५ थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर ७ थान, पल्स अक्सिमिटर ५ थान लगाएतका सामाग्री अस्पताललाई प्रदान गरिएको हो ।

    निर्वतमान सांसद महतले समाग्रिहरु जिल्ला कोभिड नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी मार्फत अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा। बीर बहादुर थापालाई प्रदान गर्नुभएको थियो । उहाँले थप २० सिलिन्डर अक्सिजन आउने क्रममा रहेको बताउदै जिल्लामा अक्सिजनको अभाव हुन नदिने बताउनुभयो । सामाग्री हस्तान्तर गर्दै निवर्तमान सांसद महतले कोभिड १९ नियन्त्रण र उपचारकालागि राज्य लागि परिरहेको बताउनुभयो । नवलपुरमा कोभिड संक्रमितको उपचारलाई सहज बनाउन र आवश्यक स्वास्थ्य सामाग्री्रको अभाव हुन नदिन आफुले पहल गरिरहने बताउनुभयो ।

    अक्सिजनको अभाव हुन नदिन संघ सरकारले अक्सिजन प्लान्ट जडानकालागि समेत ७५ लाख प्रदान गरेको बताउदै थप आवश्यक पर्ने सामाग्री्रको व्यवस्थापनमा आफु निरन्तर लागि रहने बताउनुभाये । उहाँले अस्पतालको थप विकासकालागि संघ र प्रदेश सरकारसंग समन्वय भइरहेको बताउनुभयो । अस्पतालको शैया थप गर्दै थप विकासमा आफुले पहल गरिरहेको बताउनुभयो । जिल्ला अस्पताल सहित नवलपुरका सबै स्थानीय तहमा रहेका आइसोलेशन सेन्टरकालागि समेत आवश्यक स्वास्थ्य सामाग्री्रको पहिचान गरि व्यवस्थापनमा लाग्न आवश्यकता रहेको समेत उहाँले बताउनुभयो ।

    यसकालागि समेत आफुले आवश्यकता अनुसारको सहयोग गर्ने निवर्तमान सांसद महतले बताउनुभयो । सामाग्री्र हस्तान्तरण गर्दै जिल्लामा कोभिड नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी, प्रशासन, सुरक्षाकर्मी, बिभिन्न संघ संस्था सबैमा धन्यावद दिनुभयो । प्रमुख जिल्ला अधिकारी मनमाया पंगनीले सबैको सहयोगले अहिले मध्यविन्दु जिल्ला अस्पतालका कोभिड संक्रमितको उपचारमा सहजता भएको बताउनुभयो । उहाँले अझै यसको विकास गर्दै चितवन लगाएत अन्यत्र उपचारकालागि जानुपर्ने अवस्थाको अन्त्य गरि विकल्पका रुपमा जिल्ला अस्पतालको विकास गर्दे जानुपर्ने बताउनुभयो ।

    अस्पतालका मेसु डा। बीर बहादुर थापाले स्वास्थ्य सामाग्री्र प्रदान गरिदिनुभएकोमा निवर्तमान सांसद महतलाई धन्यवाद दिनुभएको थियो । सबैको सहयोगले कोभिड नियन्त्रण र उपचारमा खटिन आफुहरुलाई समेत साथ मिलेको डा। थापाले बताउनुभयो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • २.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ३.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ५.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ६.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ७.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ८.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.